बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

सोच

कल्पनामै सीमित मुस्कानसहितको प्रहरी सेवा

नेपाल प्रहरीले आफ्नो सेवाको गुनस्तर बृद्धि गर्न पहिलो पटक मुस्कानसहित प्रहरी सेवा दिने उदघोष गर्दै देशभर तालिम दिन थालेको छ । मुस्कानसहितको सेवा दिनका लागि पहिलो सर्त प्रहरी आफै तयार हुनपर्ने भएकोले तालिमबाट अघि...

यसकारण मेरो जिन्दगी मुनलाइट…

जति म घामको राप, ताप र प्रकाश भएर ठोस / तरल बाँचिरहेको छु, त्यसरी नै म जूनको उज्यालोमा मुलायम बाँचेको छु, जुनेली बाँचेको छु । देश / देशावर यात्रामा घामलाई लिएर म जति घुमेको...

नेताज्यू ! विदेश मात्रै घुम्ने कि देश पनि बनाउने ?

नेल्सन मण्डेला र महात्मा गान्धी अनि माक्स्बाद, लेनिन्बाद् वा समाजबादको उदाहरण दिएर मुलुकको विकास हुन्थ्यो भने आज हाम्रो देश सायद ‘स्वीजरल्याण्ड’ भईसक्थ्यो होला । संविधान संसोधन गरेर ‘गणतन्त्र’ लेख्दैमा, राजा फालेर राष्ट्रपति ल्याउँदैमा अनि...

‘अच्छे दिन’ को पर्खाइमा मोदीमय भारत

‘अच्छे दिन’ अर्थात खुसीका दिन यतिखेर छिमेकी भारतमा सबैभन्दा बढी चर्चित वाक्य बनेको छ । भारतीय जनता पार्टी (भाजपा) ले गएको आम निर्वाचनमा बहुमत प्राप्त गरेमा देशमा खुसीका दिन आउने नारा दिएका थिए र...

राजेशको विवाह : एउटा स्थायी प्रश्नको विदाइ

समाचार के हुन्छ र के हुँदैन भन्ने सन्दर्भमा एउटा बहुचर्चित भनाइ छ, कुकुरले मान्छेलाई टोक्यो भने समाचार हुँदेन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार हुन्छ । अमेरिकी पत्रकार चाल्र्स एन्डरसन डानाले आजभन्दा १५२ वर्षअघि...

किन खल्लो हुँदैछ सुहागरात ?

उमेर पुगेका किशोरकिशोरी, तरुणतरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ। यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ। तर, पहिलो सम्भोग र सुहागरातको कल्पना जति मिठो...

नेताहरु जिम्मेवार नहुँदाको परिणाम…

नेपालको शान्तिप्रयासले गतिलिन सकिरहेको छैन । वर्तमान समस्या समयमानै समाधान हुनुपर्नेमा दिनप्रतिदिन जटिल बन्दै गई रहेको देखिन्छ । यो समस्या बुझ्न पर्ने व्यक्तिहरुले नबुझेको भने होइन । कसैले बुझेर पनिनबुझे जस्तो गरि आँखा चिम्लिएका...

गृहमन्त्रीज्यू ! को हुन मदन र जीवराजका ‘हत्यारा’ ?

– गणेश पाण्डे  हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासद घटनाको सम्झना हुन्छ । एमाले नेता मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ...

मदन भण्डारी विनाको एमाले र जबज

मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका सन्दर्भमा मदन भण्डारीको अगुवाइमा जवजको विकास भएको हो । मदन भण्डारीको निधनपछि पनि जवजको प्रयोग र विकासका दुई दशक बितेका छन् । जनताको वहुदलीय जनवादको कार्यक्रम नेपालको कम्यूनिष्ट आन्दोलनका...

एनआरएनको बहराइन भेलाले के दियो ?

सुरक्षित र मर्यादित बैदेशिक रोजगारमा केन्द्रित एनआरएनएको चौथो क्षेत्रिय बैठक (भेला) खाडी मुलुक बहराइनमा सम्पन्न भएको छ । २ दिन (मई ९−१०, २०१४ मा) चलेको यो बैठकमा बिशेषतः पहिलो दिनका सत्रहरू र तिनमा अभिब्यक्त...

प्रधानमन्त्रीको थेगो

प्रधानमन्त्री सुशील कोइरालाको एउटा बहुवाचित थेगो छ, ऊ गर्ने । यो मानवीय कमजोरीवस उनको थेगो बन्न गएको हो । यस्तो कुरालाई सजिलै माफ गर्न सकिन्छ । तर, उनले अहिले अर्को थेगो थालेका छन्, एक...

प्रचण्डबिनाको संविधान ?

दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यो प्रतिबद्धता अनुरुप सबै दलको प्रमुख दायित्व एक वर्षभित्र नयाँ संविधान जारी गर्नु नै हो ।...
1 184 185 186 187 188