बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सोच

आजीवन पदमा टाँसिइरहने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी

नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनप्रति सर्वत्र चासो, उत्सुकता र जिज्ञासा छन् । हाम्रो पार्टी लामो र गौरवशाली इतिहास भएको, लोकतन्त्र, शान्ति र सामाजिक–आर्थिक रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको र वर्तमान राजनीतिक शक्ति सन्तुलनमा...

एमालेका गुट र छोटे महाराजाहरु…

नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रबाह अनि नेपाली राजनीतिमा बेग्लै पहिचान बनाउन सफल नेकपा एमालेको नवौ राष्ट्रिय महाधिबेशन अबका केही दिनमै काठमाडौंमा सुरु हुन गैरहेको छ । नेपाली संचारजगतमा एउटा बेग्लै खालको तरङ्ग बोकेर सुरु हुनगैरहेको...

प्रचण्ड वैद्य एकताको बाध्यता किन ?

अहिले प्रचण्ड र वैद्यका पार्टीबीच कार्यगत एकता वा संयुक्त मोर्चा बनाउने चर्चाले नेपाली राजनीतिको बजार गरम भइरहेकोछ । यही प्रकृयामा माओवादीवाट विद्रोह गरेका मणि थापा र मातृका यादवहरूको समूह र मोहनविक्रमबाट विद्रोह गरेका परि...

माधव कार्यकारी पदमा नबसी शक्तिशाली नेता हुनुपर्छ

१. नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेतृत्व हस्तान्तरण र युवा नेतृत्वको विकासको बिषय प्रमुखताका साथ उठिरहेको छ । यो प्रश्न हामी कम्युनिष्ट पार्टीमा कस्तो नेतृत्व विकास गर्न चाहन्छौं, कसरी आधुनिक ज्ञान, प्रविधि...

नेता विभाजित हुँदा कार्यकर्ताले पार्टी जोगाउनुपर्छ

महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेका नेता यतिबेला विभाजित जस्ता देखिन्छन् । कार्यकर्ता नै त्यस्ता शक्ति हुन्, कार्यकर्ताको एकताबद्ध प्रयासले नै पार्टी एक बन्न सक्छ । नेतृत्व तहबाट जुन ढंगले विभाजित मनोबिज्ञान अगाडि आइरहेको छ,...

विश्वकप सम्झना: दाइजोको टिभीले दिनु दुःख दियो

विश्वकप फुटबलको रन्को अहिले बिश्वभर लागेको छ । के नेता, के अभिनेता, के कलाकार, के पत्रकार, के किसान, के बिद्यार्थी, के महिला के पुरुष रु सबैलाई विश्वकपको रन्कोले छोएको छ । काठमाडौंमा यसो बजार...

पत्रकारितामा पुरस्कार : जंकिट कि टिप्स ?

आमसञ्चारका पश्चिमा विद्वानहरु भन्छन्, तिमीहरुको समाचारमा फलोअप नै हुदैन । समाचार ब्रेक गर्न हतार गर्छौ तर त्यसको फलोअप गर्ने होसियारी अपनाउदैनौं । तिमीहरुले बुझ्नुपर्छ, ब्रेकले फस्ट बनाउाछ, फलोअपले फ्याक्टको उत्खनन् गर्छ । हामीसाग उनीहरुका...

अमेरिकाको एउटा नेपाली भ्यागुतो…

भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार्र ट्वार्र गर्दछ । बिशेष जातिका भ्यागुताले अंग्रेजी महिनाको अप्रिलदेखि अगस्तसम्म ट्वार्र ट्वार्र गर्दछन् । ​त्यसपछि ट्वार्र ट्वार्र पूर्ण बन्द हुन्छ र फुल पार्न...

कुन रोज्ने– माधव कि ओली लाइन ?

एमालेको महाधिवेशन सन्मुखमा छ । एमाले वरिष्ठ नेता माधवकुमार पक्षधरले देश पुँजीवादमा प्रवेश गरेको बतारहेको छ । अर्का शीर्ष नेता केपी शर्मा ओली पक्षधर भने यो मान्न तयार छैन । उनीहरु भन्छन् – देशमा...

स्वामीजी ठग नै हो त ?

ऋग्वेदमा भनिएको छ ‘पूमान् प्रमांसं परिपातु’ अर्थात् एकले अर्कालाई सधैँ रक्षा र सहायता गर्नु मानिसको पहिलो कर्तव्य हो । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आध्यात्मिक चिन्तन, दुराचारप्रति विमुख, अहिंसा, सदाचार, कर्तव्य परायण जस्ता आदर्शोन्मुख उपदेश...

माधव नेपाललाई प्रश्न– कहिल्यै नमर्ने, बिरामी नहुने मान्छे छन् ?

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन नजिकियो । असार १९ गतेदेखि हुने महाधिवेशनका विषयमा अहिले एमालेभित्र बहस सुरु भइसकेको छ । चारैतिर एमालेको महाधिवेशन चर्चा भएपछि अबको नेतृत्वको विषयमा धेरैले विचारहरु सार्वजनिक गर्न थालेका छन्...

नेपालीमाथि ब्रिटिस शोषणको अन्तहीन शृंखला

२६ फेब्रुअरी सन् १९६१ मा राजधानी काठमाडौँलाई बेहुली जस्तै सिँगारिएको थियो । मानौं, देशले केही ठूलै उत्सव मनाउँदैछ । अरु बेला नाक र कानबाट ढुङ्ग्रीमुन्द्री झिकेर बसेको उदास लिम्बूनी बज्यैजस्तो देखिने काठमाडौँ शहर त्यसदिन...
1 182 183 184 185 186 188