शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोच

केपी ओलीज्यू ! अब नेपाली अब्राहम लिङ्कन बन्नुहोस्

२०६४ सालमा पहिलो संविधानसभाको चुनाब भयो । जसमा म आफैले पनि मतदान गर्ने सुबर्ण अबसर पाएँ । त्यो नै मेरो जीवनको लागि नेपालमा मतदान गर्न पाउने अन्तिम हक अधिकार थियो र अन्तिम नै भयो...

संविधान बनेको जस बाबुराम र माओवादीले किन नपाउने ?

लामो प्रतिक्षापछि देशले संघीय गणतन्त्रात्मक संविधान पाएको छ । सैद्धान्तिक वैचारिक हिसाबले विपरित ध्रुवमा उभिएका राजनीतिक पार्टीहरु लोकतन्त्रलाई संस्थागत र चीरस्थायी बनाउन सहमत हुनु एक ऐतिहासिक घटना हो । यो नेपालको मौलिक विशेषता हो...

संविधानमा मधेसीलाई किन समेट्ने ?

अन्ततः आशा र आशंकाका बीच संविधान सभाबाट दुई तिहाई भन्दा बढी संविधान सभाका सदस्यहरुको समर्थनमा नेपालको संविधान २०७२ पारित भएको छ । यसले अधिकांश नेपाली जनताका अनुहारमा खुसी संप्रेषण गरेको देखिएको छ भने विरोधका...

तिमी मधेसी ‘धोती’, म पहाडिया !

तिमी तराईबासी मदेशीया धोती, म पहाडबासी पहाडिया, उ हिमालबासी हिमाली भोटे तर पनि हामी सबै नेपाली, हाम्रो राष्ट्रियता नेपाली र हामी सबैको साझा नेपाल । हाम्रो मन त नेपाली हो । म पहाडमा बस्ने...

लालबाबु पण्डितलाई कारबाही किन ?

माननीय मन्त्री लालबाबु पण्डितज्यू, तपार्इंले गरेका राम्रो कामको प्रशंसा र तपार्इंले बोलेका केही कुराहरुले मन चसक्क घोचेकोले यो मनलाई थाम्न नसकेर यो खुलापत्र लेख्दै छु । यसको जबाफ दिन आबश्यक ठान्नु हुन्छ वा हुन्न...

५० लाखमा मधेशीको ज्यान किन्न खोज्ने को हुन ?

अहिले मुलुक संविधान निर्माणको अन्तिम चरणमा छ । दोस्रो संविधानसभाको सार्थकता सिद्द गर्ने चरणमा मुलुक प्रवेश गरिरहँदा अहिले देशका विभिन्न भू–भाग तातिएको छ । पहिलो संविधानसभाको असफलतापछि दुर्घटित बन्नबाट जोगिएको मुलुकमा दोस्रोपटक संविधानसभाको निर्वाचनमार्फत...

छोरा होस् त लालबाबु जस्तो ! माथि उठौं, नेपाल र नेपालीका लागि सोचौं

राष्ट्र र राष्ट्रियताको पक्षमा साझा कार्य गर्दा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित जस्तो नायक बन्न सकिन्छ भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन । आज लालबाबु पण्डिलाई सिंगो मुलुकले स्याबासी दिइरहेको छ । हरेक आमाहरु छोरा...

फुटेर होईन जुटेर बसौं !

नेपाल एउटा सार्वभौम् मुलुक हो । बहुल धर्म, बहु जाती, बहु भाषिक, बहु सांस्कृति भएको मुलुक हो । नेपालमा कुनै पनि एउटै भाषा, धर्म, जाति र संस्कृति छैन । विविधतामा एकता भएको राष्ट्र हो...

कहाँ छन् कैलालीका जनप्रतिनिधिहरु ?

बर्षौदेखि आपसी भाईचाराको सम्बन्ध स्थापित गर्दै एउटै गाउँ समाजमा मिलेर बसेका थारु र पहाडी समुदायका ब्यक्तिहरु अहिले एक अर्कासंग त्रसित छन् । एक अर्कोसंग डराएर भाग्नुपर्ने अवस्थाको सिर्जना भएको छ कैलालीको टीकापुर र आसपासका...

देश टुक्रयाउनेहरु होसियार !

जातिय राज्यको नाममा देश टुक्रयाउन पाइदैन । त्यस्तो शासन देशमा लागू गर्न पाइदैन ।। प्रदेशको नाममा देश टुक्रयाउन पाइँदैन । नेपाल हिन्दू राष्ट्र हो देश टुक्रयाउन पाइदैन ।। जाति पहिला हामी नेपाली हौ देश...

एउटा प्रहरीको पीडा !

लगाउ भने लुगा छैन । खाँउ भने गाँस छैन् । । दिन दिनै झड्प हुन्छ । बाँच्ने आश छैन ।। कबई जुलुस टीकापुर । कबई छ धनगढी ।। निर्दोष मान्छे मर्न लागे । नेता...

टिकापुरमा प्रहरी जलाउन उक्साउने को-को ?

टिकापुरमा भएको नरसंहारमा सुरक्षाकर्मी र दुई बर्षका नाबालकको क्रुर हत्या गर्नेहरु आन्दोलनकारी नभएर आतंककारी हुन्, यो अति र्न निन्दनीय घटना हो, यसको जति निन्दा गरेपनि कमै हुन्छ । कैलाली जिल्लामा सम्पूर्ण थारु र पहाडी...
1 147 148 149 150 151 188