शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

धर्ती आमाको अर्ती !

म यति सक्षम हुँदाहुँदै परनिर्भर भएर मलाई असफल आमा बनायौ । मेरो अस्तित्व र अस्मिता आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।। भोग अब यो सब कर्तुतको दोषी तिमीहरूनै हो । अब पनि...

इजरायलबाट आमाको चिठी, ‘माफ गर छोरी, आउन पाइँन’

प्यारी छोरी नम्रता, अपार माया र प्रेम अनि सम्झना । नम्रता, मनमनै गुम्सिएका र बहकिएका मेरा भावनाहरू कहाँबाट, कसरी सुरुवात गरौं ? दुबिधामा छु । खैर, आज यो बिरानो मुलुकबाट तिम्रो सम्झनाले सताएर यो...

भारत ! सक्छौ भने घोषित नाकाबन्दी गर, नेपालीले हार्न जानेका छैनन्

भनिन्छ, छिमेकी भनेको जिउँदाको जन्ति र मर्दाको मलामी हो । तर, हाम्रो छिमेकी ठीक बिपरित बन्दै आएको छ बिगतदेखि वर्तमानसम्म । नेपाल र नेपाली जनताको चाहनाअनुरुप निकै लामो संघर्ष र बलिदानी पछि प्राप्त उपलब्धिमा...

अघोषित नाकाबन्दीविरुद्ध ६ प्रस्ताव

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै हालै नयाँ संविधान २०७२ जारी भएको छ। यस ऐतिहासिक घटनावाट नेपालका मित्र र शत्रुहरूको हुन् ? स्पष्ट पहिचान भएको छ। अहिले नेपालको नयाँ संविधानका सबै विरोधीहरू एक कित्तामा...

बाबुरामलाई खुल्लापत्र: नेपाली नागरिकता त्याग्नुस् अनि छोरीसँगै भारत जानुस् !

बाबुराम कमरेड अभिवादन, तपाईँले नै नक्सा कोर्नुभएको रामेछाप मन्थीलैकै छोरो हुँ म । तपाईँलाई राजनीति होइन, इन्जिनियरिङ फिल्डको राम्रो ज्ञान र अनुभव रहेछ । तपाईँको इन्जिनियरिङ देख्दा तपाईँप्रति जो कोही आशा राख्न बाध्य हुन्थे...

५० लाखको मूल्य तोक्ने मधेसी नेतालाई खुल्लापत्रः हामीलाई लखेट्न बाध्य नपार्नुस्

आदरणीय नेताज्यूहरु नमस्कार ! हतियार उठाए ५० लाख दिन्छु भन्नुभयो । २० रुपैया दिएर बालबालिकाहरुलाई ढुङगा मुढा गर्न तथा कालो झन्डा बोक्न लगाउनुभयो । अधिकारको कुरा गर्नुहुन्छ के यो बाल अधिकारको हनन होईन ?...

बाबुरामले एमाओवादी पार्टी किन छाडे ?

– बाबुराम भट्टराई ४० बर्षको राजनीतिक जीवनको एक अध्याय सकियो । असोज ३ मा जनताको संविधान आयो । विभिन्न उपलब्धी संस्थागत भयो । हाम्रो लागि खुसीको दिन हो । अविस्मरणीय दिन हो । खुसी...

भारतलाई बहिष्कार किन नगर्ने ?

आदरणीय यस देशका नागरिक बुद्धिजीवी, लगायत सम्पूर्ण युवा साथीहरु ! आज वास्तवमा एउटा ठूलो कालखण्डपछि नेपाल र नेपालीले गर्व गर्ने समय आएको छ, त्यो हो नेपालीले आफ्नो संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ को सुरुआत गरेको...

अब भारतसँग अन्तिम युद्ध लड्नुपर्छ !

संविधान कस्तो बन्नुपर्थ्यो ? कस्तो बन्यो ? यसले कत्तिको राष्ट्रियताको सबालमा प्रश्न उठायो ? यसले नेपाली जनतालाई दिनुपर्ने हक अधिकारको लागी कत्तिको भूमिका खेल्यो ? के संविधान नेपालको हितमा बन्यो ? यो विषयमा नेपाली...

मोदी ! नाकाबन्दी गर्दैमा नेपाली भोकै मर्दैनन्

शीर्ष नेताहरुले संविधान निर्माण गरेर नेपालको राष्ट्रियतालाई गौरबपूर्ण तरिकाले जोगाएका छन् । खासगरि भारतीय पक्षको हालिमुहाली तोड्दै शीर्ष नेताहरुले नेपालीलाई संविधानमात्र दिएनन्, खुलेर भारतीय हस्तक्षेपलाई पनि इन्कार गरेका छन् । नयाँ संविधान निर्माणसँगै नेताहरुले...

भारत ! नेपालीहरु झुक्न जान्दैनन्, मर्न डराउँदैनन्

उतिबेला अक्टरलोनीको हातबाट किल्ला खोसिएको बेलादेखिको इतिहास हेर्नुहोस त नेपालीहरु कहिले झुकेछन् । बरु भारतको कानमा ब्रिटिसले समातेर राज्य गरेका बेला हजुरहरुको सानो देख्दा मात्र निस्कने ठूलो स्वर कता थियो ? गर्जिँदा मात्र बाघ...

नरेन्द्र मोदीलाई खुल्लापत्र : सच्चा नेपालीलाई जिस्काउने कोसिस नगर् !

हे नरेन्द्र मोदी ! सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनताको करिब ७० बर्ष देखिको संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने चाहना आज आएर पूरा भएको छ । ३ करोड जनताको बिचार शतप्रतिशत मिलाउनु भनेको त्यो लगभग असम्भव...
1 146 147 148 149 150 188