शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सोच

संघीयताले देश कसरी समाप्त हुन्छ ?

संयुक्त राष्ट्रसंघमा सूचीकृत भएका मुलुकको संख्या १ सय ९२ भएपनि विश्वमा करिब २ सय ३० वटा देशहरू छन् । जसमा २८ वटा संघीय मुलुक छन भने नेपाल २९ औं हुँदैछ । संघीय व्यवस्था भएका...

खै त मानव अधिकार ?

– हजारौं जनतालाई त्रसित बनाउदै समाजमा अपराधको साम्राज्य चलाउदै आएका गुण्डा नाइकेहरु मारिदा मानव अधिकार आयोग धाउने महानुभावहरु आज २ वर्षिय अबोध नाबालक मारिँदा कहाँ गएका होलान् ? – अधिकारका नाममा दुधे बालक छेदिनु...

आखिर को हुन थारु ?

म सानै छँदा एकहुल थारुहरु माथिल्लो शरीर निवस्त्र भएर हातमा फरुवा अनी खन्ती बोकेर खेतमा मुसा खन्न आउथे । त्यसबेला हाम्रो खेतको मुसा मारेर लैजादा मलाई सारै लोभ लाग्थ्यो र म मुसा खनिरहेका थारुसंग...

आमा ! हजुरलाई बचाउन खोज्दा आज आफैंलाई बचाउन सकिन्

देश बचाउने आशा थियो आमा तर मैले आज आफैलाई बचाउन् सकिन् तर पनि तिम्रा अन्य छोराहरु जिवितै छन् मेरो बाँकी आयु उनीहरुमा लागोस् । मैले गर्न नसकेको बाँकी काम उनीहरुले गरिदिनेछन् अधिकार माग्न आएका...

जनता एकातिर, राजनीति अर्कोतिर

– प्रदीप नेपाल नेताका इच्छाहरु जति सुन्दर भएपनि तिनले जनताको घरदैलोमा स्वागत पाउन सकेनन् भने तिनको कुनै अर्थ हुँदैन । जति चर्का नारा लाए पनि जनताले तिनलाई पछ्याएनन् भने ती नाराहरु अरण्यरोदनमा रुपान्तरित हुन्छन्...

कैलाली घटना दोहोरिन नदिन के गर्ने ?

पहिचान सबैलाई प्यारो हुन्छ, बहु–पहिचान व्यवस्थामा राष्ट्र पनि न्यानो हुन्छ । जनावरलाई पनि आफ्नो पहिचान प्यारो हुन्छ । त्यसैले भेडा भेडाकै बथानमा, कुकुर-कुकुरकै बथानमा र स्यालहरु स्यालकै हुलमा रमाएका हुन्छन । मानिसलाई आफ्नो पहिचान भन्ने घमण्ड...

थारु आन्दोलनकारीले मारेका यी दुई वर्षीय बालकको के दोष थियो ?

समाचार/टिप्पणी – कमलराज भट्ट जब-जब देशमा संविधान र संघीयताका कुरा उठ्छन् तब बन्द, हड्ताल, आमहड्ताल हुने गर्छन् । नेपालमा लोकतन्त्र हुँदै गणतन्त्रको युगसम्म आइपुग्दा बन्द, हड्ताल आमहड्ताल गर्ने परम्परा रही आएको छ । पछिल्लो...

रोएको एउटा प्रहरी मनको प्रश्न: प्रहरीलाई जिउँदै जलाएर कस्तो संघियता ल्याउँछौ ?

– शिवजी श्रेष्ठ केही समय अघि संविधानसभाका सभासदहरु जब राय सुझाव संकलनको लागि ठाउँ-ठाउँमा खटिएका थिए, त्यसै सिलसिलामा सभासद तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि कुर्सी प्रहार भएको घटनामा प्रहरीहरुले चारैतिरबाट घेरेर उनलाई बचाउ...

संघीयता के हो ?

नेपाल अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गर्ने मुलुकका रुपमा अगाडि बढ्दै छ । संविधान सभाबाट संविधान जारी गर्ने अवस्थामा यहाँ पुनः आन्दोलनले चर्को रुप लिँदै छ । वस्तुतः शासन पद्धतिको पुरानो परम्परालाई...

शिर्ष नेताहरु आखिर किन यसो गर्दैछन् ?

नेकपा एमालेका केन्द्रीय सचिव एवं युवा नेता योगेश भट्टराईले प्रमुख दलका नेताहरुले सहमतिका नाममा संविधानका मुल विषयलाई हेरफेर गर्न खोजेकोमा असहमति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले नेताहरुसँग नेताहरुसँग आठबुँदे प्रश्न समेत अघि...

थारुहरु कहिल्यै मुख्यमन्त्री बन्न नपाउने ?

२३ असार २०७२ मा संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशनपछि जनताको राय सुझाव लिने काम भयो । जनताहरु रोपाइमा व्यस्त भएका बेला लिइएको राय सुझावमा सबै वर्गको आशातित् सहभागिता हुन सकेन । २४० निर्वाचन क्षेत्रबाट...

धर्मका नाममा राजनीति गर्ने नेतालाई फाँसी !

मुसलमानहरुले अन्य सबै धर्मको अपमान गर्दछन्, हिन्दूहरुले विशेषगरि मुसलमान धर्मको अपमान गर्दछन्, क्रिस्चियनहरु धार्मिक परिवर्तनविद्नै भइहाले । र, बुद्धिस्टहरुमा पनि तिब्बतमा एकथरि बुद्धिस्ट भक्तहरुले अन्य बुद्धिस्ट भक्तहरु पूर्णनस्ट गर्ने कु-प्रयास गरेको खोज्न धेरै पर...
1 148 149 150 151 152 188