बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सोच

‘अब त्यस्तो कहिल्यै नहोस्’

काठमाडौँ, २३ साउन । गएको बिहीबार जापानको हिरोसिमा नगरमा उपस्थित भएका जापानी नागरिकले करिब ७० वर्षअघिको घाउमा मलम लगाउने प्रयास गरे । कतिपय उसैबेलाको घाउ लिएर उपस्थित थिए भने कतिले त्यस समयमा ज्यान गुमाएका...

अखण्ड सुदूरपश्चिमप्रति ठूला दलको नियत र यथार्थ

पहिलो संविधानसभाको निर्वाचनताका देखि नै चर्चामा आएको अखण्ड सुदूरपश्चिमको मुद्दाले अहिले पनि संविधान निर्माणको अन्तिम घडीमा समेत आफ्नो महत्व र गरिमालाई घट्न दिएको छैन् । सुदूरपश्चिमको मौजुदा संरचनाभित्र अटाएका नौ जिल्लाका बहुसंख्यक नागरिकहरुको मनमष्तिष्कमा...

मान्ठा अझै डराएका छन् !

मैले मिखाईल सोलोखोभको ‘प्रशान्त दोन’ र जोन रीडको ‘ती दश दिन जब संसार जगमगायो’ (नेपाली अनुवाद) किताब पढेको थिए । त्यसपछिको लामो समयसम्म युद्ध घटनामा आधारित कुनै पुस्तक पढ्ने मौका जुरेन । एकदिन पत्रकार...

कैलाली विभाजन होइन, विभाजित मनलाई मिलाउन सक्नुपर्छ

संघीयताको पेचिलो विषय जब निर्णायक चरणमा पुग्छ त्यतिबेला सुदूर पश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुर अनी सुदूरपूर्वका तीन जिल्लाहरु झापा मोरङ र सुनसरी तगारोका रुपमा देखाइन्छ । अहिले पनि शीर्ष नेतृत्व फेरी एक पटक...

कतारमा राजनीतिक नियुक्त लिने राजदूतलाई अग्रिम सुझाव

केही वर्षयता राजदूत रिक्त रहेको जर्मनी, बेलायत, इजिप्ट, श्रीलंका, ब्राजिल र कतारका लागि कांग्रेस र एमालेको भागवण्डाबाट अब केही हप्तामै राजदूतहरु नियुक्त हुने भनेर परराष्ट्रमन्त्रीले जानकारी दिएका छन् । बंगलादेश, साउदी र जापानमा पनि...

डिभी र ग्रीनकार्ड विना यसरी पाइन्छ अमेरिकाको भिसा !

मानव निर्मित सवारी साधन कार (निजि सवारी साधन )अमेरिकामा भित्र्याउन सबै चाहन्छन । अमेरिकामा सवारी साधनको किनबेच गर्ने निजि प्रतिष्ठानले जापान, रसिया, जर्मनी, क्यानाडा, कोरिया, चीन, भारत तथा अन्य मुलुकबाट बर्षेनी लाखौ कार अमेरिका...

कृष्ण सिटौला ज्यू ! जनमत संकलनको नाटक किन ?

नेपालमा संयोग भन्नुपर्छ, धान र संविधानको खेती गर्ने लगन जुधेको छ । समयको अवस्थाले हेर्दा अहिले धान रोप्ने मौसम हो । जलवायु परिवर्तनको कारणले गर्दा नेपालमा मनसुन हुनुपर्ने समय भन्दा ढिलो गरी सुरु भएको...

देश टुक्राउन खोज्ने भारतीय दलाल हुन्, सच्चा मधेशी हैनन्

सबैभन्दा पहिलो कुरा सकारात्मक सोच हो । सकारात्मक सोच ले नै मानवीय जीवनमा ठूलो परिबर्तन ल्याउन सक्छ । जुन सोचले समाज र सिंगो राष्ट्रकोे बिकास र समृद्धिमा आमुल परिबर्तन ल्याउन सक्छ । तसर्थ राष्ट्र,...

धार्मिक भूत !

‘पाण्डब जी नमस्कार ! म नबोदिता मानन्धर ।’ ‘नमस्कार !’ ‘पाण्डव जी किन चकित पर्नु भयो ? मलाई देखेर पनि अझैं विश्वास मान्नु भएको छैन कि क्या हो ?’–नबोदिताले प्रश्न गर्दछिन् । पाण्डब मन्द...

०४७ को संविधानले प्रचण्ड जन्मायो, ०७२ को संविधानले भ्लादिमिर लेनिन जन्माउने त होइन !

नेपालमा अझैसम्म प्रजातन्त्रले स्थायित्व पाउन सकेको छैन । बिस २००७ सालमा उदय भएको प्रजातन्त्रको पटक पटक दुर्घटना भईसकेको छ । नेपालको प्रजातन्त्र भारतको भन्दा जम्मा तीन बर्षले मात्र कान्छो छ । नेपालमा प्रजातन्त्रले स्थायित्व...

कतारमा नेपालीहरु किन हेपिन्छन् ?

कतारमा तीन प्रकारका नेपाली कामदारहरु पुग्ने गरेको पाइन्छ । अर्धदक्ष, अदक्ष र दक्ष । जसमा पनि अर्धदक्ष कामदारहरु बढी छन् । नेपालीहरु थ्री डी (डर्टी, डेन्जर, डिफिकल्ट) कामकै लागि कतार पुग्ने हुन् । ९०...

अमिलो मन हरियो चुरा

‘साउनमा हातमा हरियो चुरा नी लाएन भने ‘पोई’को माया रैनछ भन्छन्, उता ‘पोई’को ताल भने तेरो त अर्कै रैछ भनेर रातभरी पिटेर झण्डै मारो’अनी उनले आफ्नो शरीरको लुगा अलिकति सारेर निलडाम देखाईन् । पाखुरामा...
1 149 150 151 152 153 188