सोमबार, ११ असोज २०७८
DainikNepal.com
सोमबार, ११ असोज २०७८

सोच

भो अति भो, कति दोष दिनु सतीलाई ?

यो सतीले सरापेको मुलुक हैन, यो मती नभएका नेताहरुको सटर बनेको छ । उनीहरु यही सटरमा राजनीतिक दल नामका पसलहरु चलाएर संविधानसभाको हटिया चलाइरहेका छन् । अहिले उनीहरुको उत्पादन हो, संविधान । यो सटरमा...

मेलाको मौसम र बुटवलको उपलब्धि

मुलुक औद्योगिक विकासमा वामे सरिरहेको छ । शसस्त्र द्वन्द्व, राजनितिक अस्थिरता, उर्जा संकट, संरक्षणमुखी राष्ट्रिय नीतिको अभाव, लगानी संरक्षणको सुनिश्चितताको कमी, बजारीकरणमा देखिएका आन्तरिक र वाह्य जटिलता यी र यस्ता धेरै कारणले आज मुलुक...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र बिपीको सम्झना

राष्ट्रियता, प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली काँग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै छ...

हिन्दू राज्य अभियान र खुमबहादुरको धन्दा

२०६२/०६३को जनआन्दोलनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनार्थ गरिएको आन्दोलनले धेरै खाले परिवर्तनको बाटो खोलियो । वि.सं २०१९ सालको पञ्चायती संविधान र ०४७ सालको बहुदलीय संविधानले नेपाललाई हिन्दू...

कहिलेसम्म उत्पादन गर्ने शैक्षिक बेरोजगार ?

नेपालमा संविधानसभाको सवाल २००७ साल देखि उठेको थियो । यसलाई गणना गर्ने हो भने यो सवाल उठेको करिब ६ दशकको अवधि नाघिसकेको छ । यो ६ दशकमा नेपालले विभिन्न परिवर्तन आत्मसात गर्ने मौका पायो...

अमेरिकामा समेत नेपालीहरुको जातीय उदण्ड

केही बर्षदेखि बिवादित अमेरिकास्थित नेपालीहरुको ठूलो संस्था एशोसियसन अफ नेप्लीज इन अमेरिकाज (एएनए) को अन्तिम खेल जातिय दंगा नै हो भन्ने शैलीमा छर्लंग हुन थालेको छ । जुन भर्खरै यसको चुनावका निमित्त गठन भएको...

१३ बर्षमा मेरो पहिलो प्रेम

पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएतापनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ...

मृत्युको विरुद्धमा पत्र

समादरणीय मित्र बसुधा जी ! नमस्कार ! अघिल्लो वर्ष दुबै मिर्गौला बिग्रिएर थला परेपछि मेरो उपचारका लागि तपाईँ मेरै घरमा आएर सान्त्वना र सहयोग प्रदान गर्नुभएको सायदै मैले भुलुँला । त्यो भन्दा पनि २०५८...

मोहन वैद्य कामरेड ! दिनहुँ रक्सी पिएर क्रान्ति हुन्छ ?

अन्ततः मोहन वैद्यको पराजय भएको छ । वैद्य पम्फा गुट क्रान्ति गर्न चाहनेहरूको नयाँ पार्टी नबनोस् भन्नेमा थिए । यसका लागि उनीहरूले अनेकौं जालझेल षड्यन्त्र रचे । तर नयाँ पार्टी बनेरै छाड्यो । नयाँ...

तीतो सत्य, भाइरल र मोदी म्युट

नेपालका काँचको पर्दामा केही समययता क्यारिकेचरको मौसम चलेको छ । तर, सत्य के हो भने क्यारिकेचरमार्फत् कसैको भावनामा चोट पुर्याएर बाँडिने मनोरञ्जन स्वस्थ र सार्थक मनोरञ्जन हुन सक्दैन । उदाहरणका लागि मुलुकका प्रधानमन्त्री सुशील...

सत्ता, संघीयता र ‘ड्रागनप्रेमी चित्रकार’

नेपाली राजनीतिमा अहिले संविधान निर्माणको बहसमा दुई खाले अतिवादी धार हाबी देखिएका छन् । ती अतिवादले सदनदेखि सडकसम्म मात्र होइन संचारमाध्यममा समेत एक छत्र राज गरिरहेका छन् । संविधानसभा अहिले त्यही जातीय पहिचानवादी अतिवाद...

ढुक्क हुनोस्: दूध अमृत नै हो

केही दिन यता नेपाली भाषामा प्रकाशित हुने केही अनलाईन पत्रिकाहरूमा “दूध अमृत कि बिष ?”, “दूध एक रोचक जानकारी”, “याद गर्नुहोस गार्ई, भैंसीको दूध मानिसको लागि घातक विष हो”, “आश्चर्य हैन त !” “गाइ...
1 151 152 153 154 155 169