शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

यस्तो छ महिला हिंसाको नयाँ रुप

– शिविरभित्र यौन हिंसा बढ्यो – केआई.नेपालद्धारा १० युवतीको उद्दार – सिन्धुपाल्चोककी एक किशोरी बेचबिखन हुनबाट बचिन् … – पीडामा मल्हम लगाउँदै केआई.नेपाल – मानव बेचविखनको आरोपमा एक पुरुष पक्राउ यी हुन् विभिन्न सञ्चार माध्यमद्धारा प्रकाशन प्रशारण भएका समाचारका...

छोरीले सोधिन-पापा घुस भन्या के हो ?

नेपालबाट मेरा सासु ससुरा घुम्नका लागि हाम्रो घर भर्जिनिया आउनु भएको थियो । छोरीको पनि समरको छुट्टि भएकोले हजुरबुवा हजुरआमासंग दिन बिताउन पाउँदा उनी निक्कै रमाएकी छिन । पारिलो घाम, चारैतिर हरियाली र समुन्द्री...

अमेरिका गएका महिलाहरु लोग्ने छाडेर किन पोइल जान्छन् ?

सम्बन्ध व्यक्तिगत जीवनमा सबै भन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । महिलाले पुरुष भन्दा अधिक बिश्वासघात गर्छन या दिन्छन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । यो कुरामा विश्वास नहुन् पनि सक्दछ । अमेरिकामा मात्र नभै ब्रम्हाण्ड भर नै महिलाले...

वित्तिय संकटको भूमरीमा ग्रिसः सहयोगीबाटै अपहेलित

यतिबेला विश्वका धेरै देश, सरकार तथा राजनीतिमा चासो राख्नेहरुका लागि ग्रिसको आर्थिक संकट र यससँगै देखिएका अन्य असरहरु बहसका विषय बनेका छन् । भर्खरै सकिएको जनमत संग्रहको परिणाम अनुसार झण्डै दुई तिहाई ग्रिक जनताहरु...

जनताको नाममा आडम्बरी राजनीति कहिलेसम्म ?

जेठ २५ गतेको चार दलीय सम्झौतापश्चात देशमा संविधान निर्माण हुने नेपाली जनतामा आशाको सञ्चार भएको छ । करिब ८ वर्षको लामो अथक माथापिच्ची, दोषारोपण, पहिचानको नाममा विभिन्न गतिविधीहरु भयो । यसबीचमा जनतामा भयंकर नैराश्यता,...

काठमाडौंमा घडेरी किन्दाको ग्लानिबोध

०४५ साल सुरुतिरको कुरा हुनुपर्छ । तत्कालीन नेकपा (माले) केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो । बैठकमा हामी सबै गम्भीरताका साथ सहभागी थियौँ । बैठक अन्तिम दिनमा पुगेको थियो । हामी बैठक सकेर भोलिपल्ट बिहान...

तपाईंहरुले सम्मान पाउनुहुन्छ भने छोरी मरिसकी भन्नुहोला !

आदरणीय आमा/बाबा ! अभागी छोरीको तर्फबाट हजुरहरुलाई ढोग छ । बाबा/आमा ! खै कहाँबाट सुरु गरुँ लेखाइ यात्रा । तीनवर्षको लामो बिछोडलाई कागजको सानो टुक्रामा लिपिबद्ध गर्न सक्ने सामथ्र्य मसँग छैन । तर पनि मनको...

एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा

हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो ।...

नेपालीहरुलाई कमजोर नठानियोस् !

प्रकृतिलाई कसैले नियन्त्रण गर्न सक्दैन । यो आफ्नै गतिमा अगाडि बढिरहेको हुन्छ । यसको नियमित गतिलाई नियन्त्रण गर्नु र सूर्यलाई हत्केलाले छेक्नु भनेको उस्तै–उस्तै हो । भूकम्प भनेको पनि एउटा प्राकृतिक प्रकोपको क्रम हो...

प्रेमका लागि सेक्स अनिवार्य ?

जिन्दगीको सुरुआत जन्मबाट गर्ने कि बुझाइबाट ? बडो विवादास्पद प्रश्नबाट जीवन र प्रेमको चक्र सुरु हुन्छ । जन्म प्रेमको उपज हुन्छ अनि प्रेमको अर्थ बुझाइबाट तय हुन्छ । जन्मबाट जीवनको भौतिक सुरुआत हुन्छ र...

महिला डाक्टर र नर्स नै शोषित छौँ हाकिमबाट

– डा. दिपीका सुवेदी ‘म त मर्दको छोरा हुँ, केटी माथि हात उठाउँदिन’–सानैदेखि यस्ता भनाइहरु मेरा कानमा परिरहन्थे । ‘स्वास्नी पिट्ने त नामर्द हो’ भन्ने कथन पनि प्रचलित छ । यिनी वाक्यहरुको एउटै उद्देश्य...

त्रि.वि. र मानविकी सङ्काय

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा जेठो र विशालकाय विश्वविद्यालय हो । यस विश्व विद्यालयले अन्य विश्वविद्यालयहरूको जेठो दाजुको भन्दा पनि पिताको भूमिका निर्वाह गरेको छ । यसर्थ यसलाई नेपालका विश्वविद्यालयहरूको जनक मान्नु उपयुक्त हुन्छ ।...
1 152 153 154 155 156 188