शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

सोच

एनआरएन अमेरिकाबारे विशेष विश्लेषण : उपचारमा अमेरिकी एनआरएन

जन्मदादेखि नै अनेकन रोग बोकेर जन्मिएको हो, एनआरएन अमेरिका । यो स्वस्थ्य बच्चाका रुपमा जन्मेको हुँदै होइन । जन्मदादेखि बोकेका केही रोगको उपचार अहिलेसम्मपनि हुन नसक्दा एनआरएन अमेरिका एकपछि अर्को अग्निपरीक्षाबाट गुज्रिरहेको छ ।...

रिपोर्टर डायरी: धनले मात्र होइन्, मनले धनी शेष घलेकी आमा

पैसा र शक्तिको घमण्डले मान्छेमा उन्माद थप्छ । तर, अर्बपति शेष घलेकी आमा देबीमाया घलेबाट यसको कुनै गन्ध भेटाउन सकिँदैन । लमजुङ घलेगाउँको बसाईँ अवधि एक दिन बाँकी थियो । सुनेँ, शेष घलेकी आमा...

कति टिक्ला उपेन्द्र यादव र अशोक राईको एकता ?

– समाचार टिप्पणी नेपालमा भर्खरै नयाँ पार्टीको जन्म भएको छ । आफूलाई शक्तिशाली पार्टीको दर्जामा राखेर मधेसी नेता उपेन्द्र यादव र आदिवासी नेता अशोक राईले सोमबारदेखि ‘संघीय समाजवादी फोरम नेपाल’ नामक नयाँ पार्टी स्थापना...

‘बाँचे जहाज चढेर, मरे भने सानो बाकसमा लास आउनेछ’

बाँचे भने आउनेछु सानो जहाज चढेर । मरे भने आउनेछु सानो बाकसमा सडेर । खै कसरी भनु तिमीलाई प्रदेशको खबर । आधा ज्यान नचल्ने भाछ माथिदेखि लडेर । यता घाउ उता घाउ बाँकी छैन्...

यो अधिकमासको महिना, के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं, १ असार । प्रचलित ज्योतिष परम्परा अनुसार बुधबारदेखि एक महिनासम्म अधिकमास पर्दछ। ज्योतिषशास्त्रका अनुसार अधिमास भन्नाले ‘जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन’ त्यसलाई भनिन्छ । त्यस्तै, जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास...

प्रधानमन्त्रीज्यू ! शहरी विकास मन्त्रालयका सचिवलाई जेल हाल्न सक्नुहुन्छ ?

नेपालमा गएको विनाशकारी भूकम्पका कारण दशौं हजार मानिसहरु मृत्युको सिकार बन्न बाध्य भए भने लाखौं परिवार घरवार विहीन भएका छन । सरकारको प्रारम्भिक अनुमानलाई आधार मान्ने हो भने दशौं खर्ब भन्दा बढीको आर्थिक क्षति...

१६ बुँदे सहमतिको शल्यक्रिया

अन्ततः नेपालका प्रमुख चार राजनीतिक शक्तिहरू संविधान निर्माणका सम्बन्धमा सहमति जुटाउन सफल भएका छन् । भुकम्प र अन्य प्राकृतिक विपदबाट क्षतविक्षत नेपालको पुननिर्माण र संविधान निर्माणसहित राज्य पुनर्संरचना गर्दै नेपाली जनतालाई घरआगनमा विकासको झुल्केघाम...

लिपुलेक मिचिँदा वामदेव किन मौन ? कालापानीमा खुकुरी देखाउने कहाँ हराए ?

तत्कालिन नेकपा (माले)को स्वयं सेवक दल ‘लाल सेना’को उपकमान्डर रहेका रुपनारायण श्रेष्ठले आफूले बोकेको पौने मिटर लामो खुकुरी प्रदर्शन गरेका थिए । कालापानीबाट भारतीय सेना हटाउन आवश्यक परे ‘हामी रगत बगाउन तयार रहनुपर्छ’ भन्ने तत्कालिन...

त्यसै भारत गएका हैनन् पूर्वराजा ज्ञानेन्द्र

– सञ्जय बिके पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न बहानामा भारत जाँदा भारतीय नेताहरुलाई भेटेर आफूलाई पुनर्बहाली गरिदिन हारगुहार गर्ने गरेको कुरा सञ्चारमा आइनै रहेको कुरा हो । हालै पनि उनी भारत भ्रमण सकेर भर्खरै मात्रै...

लोक सेवा हो कि ‘लक’ सेवा ?

लोक सेवा हो कि ‘लक’ सेवा तर मेरा धेरै साथीहरु २९ र ३० गते लोक सेवा आयोगले लिएको नासुको परिक्षा दिने सबैले लक (भाग्य) भए त नाम निस्किएला नि भन्दै थिए । हुन पनि लोकसेवा...

महिलाको दुश्मन महिला नै हो त ?

एक जना प्रसिद्ध गायकको चर्चित गीत छ । माइती घर तिम्रो होइन् पराई घर जाऊ, बिदा लिई कहिलेकाही जन्म घर आऊ । हरेक चेलीलाई माइतीघर वा जन्मथलो छाडेर पराई घर अर्थात कर्मथलो जाने मन...

रुपन्देही: एमालेमा केन्द्रबिन्दू, राप्रपामा धक्का

जेठ २१ गते बुटवलमा रहेको पुष्पलाल स्मृति भवनमा अलग्गै माहोल थियो । एमालेको हँसिया र हतौडा अंकित झण्डा फरफराइरहेको सो भवनको सभाहलमा राप्रपाका नेताहरुको उपस्थितिले सबैमा कौतुहलता जन्माएको थियो । एमाले प्रचार विभागले आयोजना...
1 154 155 156 157 158 188