शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

परदेशी दाजुलाई तिहारको उपहार

दाजु सायद तपाईलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातबाट टीका लगाउन पाइन् भनेर सप्तंरगी टिका गलामा सयपत्री फुलको माला तिहारमा जताततै झिलिमिली अनि मेरो नेतृत्वमा देउसी भैलोको टोली जम्मा भएको सायद सम्झदै...

मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो ?

मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो आफैलाई आफैले बेच्ने चलन कसले चलायो भावनालाइ चाहानालाई किन हो तराजुमा जोखिन्छ । नेपाली कथानक चलचित्र लज्जामा गाइएको यो गीत साच्चीकै मर्मस्पशी र कसैको वास्तविक जीवनसगँ मेल खाने...

स्वाभिमानी कदमीलाई सलाम !

भारतले गरेको अमूक नाकाबन्दीसँगै अधिकांश नेपालीहरुमा अहिले स्वाभिमानको भूत पनि सँग-सँगै सवार भएको छ । समाजिक सञ्जाल फेसबुक, ट्वीटरका भित्ताभरी स्वाभिमानी अभिव्यक्तिहरु लेपासिएका छन् । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका...

‘मुर्ख मनुष्य मोदी एकपटक आफ्नो हैसियत हेर’

भारत सरकारले नेपालको नयाँ संविधान स्वीकार गर्न गाह्रो हुनु दुर्भाग्यपूर्ण हो । संघीय प्रदेश विभाजनमा नयाँ संविधानले आफूहरुलाई सीमान्तकरणमा पारेको भन्दै आएका मधेसीहरुलाई नरेन्द्र मोदी सरकारले साथ दिएको छ । नाकाबन्दी अनि आफ्ना नागरिकलाई...

झुरेस्ट दशैं र ड्राइभर

हिन्दुहरूको बहुप्रतिक्षित एवम् विशिष्ट पर्व विजयादशमी पूर्णिमासँगै जमरा सेलाएर भर्खरै सकिएको छ ।  तर संघारमै छ दोस्रो ठूलो पर्व- तिहार । सदाको जस्तै यसपाला पनि दशैं आयो, गयो । तर दशैं दशैंजस्तै लागेन आँफुलाई...

बाबुरामलाई पूर्व लडाकूको खुल्ला पत्रः तपाईको पतन निश्चित छ

आदरणीय कमरेड बाबुराम भट्टराई ‘लालध्वज’, बिगत तीस बर्षदेखि अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्य गर्नुभयो र त्यो अबधिमा हजुरहरुले सधै ‘नयाँ शक्ति नयाँ बिचार’को प्रयोग गर्नुभएकै हो । त्यो अबधिमा कहिले रक्षात्मक परिस्थितिमा ‘नयाँ...

महिलामाथि जबरजस्तीः आखिर कहिलेसम्म ?

सार्वजनिक स्थानहरु पवित्र मानिन्छन्, यस्ता स्थानहरु समाजको मुटु नै हुन् भन्दा पनि अत्युक्ति हुँदैन । के गाउँ के शहर, मठ मन्दिर, कुवा, पधेरो, चौतारी, प्रतिक्षालय, सडक, बाटोघाटो लगाएत शिक्षालय, कार्यालय, सार्वजनिक सवारीसाधन जस्ता दैनिक...

बढ्दो बैदेशिक पलायनले बेखुसी बनेका नेपाली मन

– अर्घाखाँची, सिद्धाराका प्रणय भूसाल विगत फर्कन चाहन्नन्, तथापी उनलाई विगततर्फ नफर्की चित्त बुझाउन गाह्रो छ । सदरमुकाममा कुखुरा फर्म खोली ब्यापारमा लागेका उनी यतिबेला एक्लै छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतार रहेका बेला सुत्केरी...

तेलसँंग स्वाभिमान साट्नु हुन्न

नेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकहरुको बसोबास गर्ने, भूपरिवेष्ठित थलो हो । थोरै जनसंख्या भएको सानो राष्ट्र हो । भौगोलिक विविधताले भरीपूर्ण, प्रकृतिको धनी यो राष्ट्रमा पटक–पटक साम्राज्यवाद र विस्तारवादका गिद्धे नजर परिरहेका...

सिरियामा रसियाको युरोपेली खेल

सिरियामा स्पष्ट भएको कुरा हाल त्यहाँका समस्याका कुनै राम्रो समाधान उपलब्ध छैन भन्ने नै हो । सन् २०१३ अगस्तको कालो बुधबार सिरियाली राष्ट्रपति बसार अल असादको युद्ध संयन्त्रले पारमाणविक हतियार प्रयोग गरी अमेरिकी राष्ट्रपति...

अमेरिकाबाट छोरीको चिठी: आमा ! घर छोडेपछि बल्ल बास्तविक जीवन थाहा हुँदोरहेछ

आमा तिम्रो सम्झनामा मनमनै गुम्सिएका र बहकिएका मेरा भावनाहरू कहाँबाट, कसरी सुरुवात गरौं ? दुबिधामा छु । खै आज यो मनमा धेरै चोटी तिम्रो यादले सतायो सायद नेपालीहरुको महान चाड बडादशैको आगमनले होला, अनि...

लौ सुन्नुस् विश्वेन्द्र पासवानको कहानी, कसरी मान्ने उनलाई मन्त्री ?

सूचना बिभागले नभेटेका मन्त्री बिश्वेन्द्र पासवानलाई केपी ओलीले मन्त्रीको टिको लगाई दिएछन् । म काठमाडौँ रहेको बेला पासवानको बहुजन आवाज पत्रिकामा सम्पादक भएर काम गर्दा यी पासवानको ब्यबहार थाहा पाएँ । पहिला आन्दोलनका क्रममा...
1 144 145 146 147 148 188