शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

विश्वकप फुटबल खेल्ने दक्षिण एसियाली टिमलाई झट्का

मस्को, २९ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको अफ्रिकी देश सेनेगलले एसियाली देश दक्षिण कोरियालाई हराएको छ । विश्वकपअघिको अन्तिम अभ्यास खेलमा सेनेगलले विश्वकपको तयारीमा रहेको दक्षिण कोरियालाई २–० ले हराएको हो । पहिलो...

फिफा विश्वकपमा शिवम सिमेन्टको भविष्यवाणी कार्यक्रम संचालन

काठमाडौं, २८ जेठ । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न लागेको छ । हरेक खेलमा...

विश्वकप फुटबलको मुखैमा ब्राजिलको सानदार जित

भिएना, २८ जेठ । विश्व फुटबलमा आफ्नो प्रभाव मेट्नै नसकिने गरी पारेको ब्राजिल यसपटक युवा टिमले भरिएको छ । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नमिठो अनुभव लिएको ब्राजिललाई यसपटक रुसमा हुने विश्वकपको...

यो पटकको फिफा विश्वकप कसले जित्ला? बिरालोले गर्दैछ भविष्यवाणी

काठमाडौँ, २७ जेठ । यो पटकको विश्वकप फुटबल कसले जित्ला ? मानिसहरु आ–आफ्नै भविष्यवाणी गरिरहेका छन् । विश्वकप नजिकिर्द गर्दा विभिन्न टिमका समर्थकहरुले सामाजिक सञ्जाल रंगाउन थालेका छन् । विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु...

यस्तो छ विश्वकप फुटबलको आधिकारिक गीत (भिडियो)

मस्को, २७ जेठ । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन चार दिन मात्रै बाँकी रहेका बेला विश्वकपको आधिकारिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । फुटबलको महामेला विश्वकप फुटबल चार दिनपछि रुसमा सुरु हुँदैछ ।...

अभ्यास खेलमा साउदीविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

लण्डन, २६ जेठ । विश्वकप फुटबलको प्रमुख दावेदार जर्मनीले नयाँ विश्व विजेता छान्ने अभियान अघि भएको अभ्यास खेलमा जित निकालेको छ । रुसमा पाँच दिनपछि सुरु हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको आफ्नो अन्तिम...

क्रिस्टियानो रोनाल्डोका छोरा पनि फुटबल खेलाडी ! गरे यस्तो शानदार गोल, (भिडियोसहित)

काठमाडौँ, २५ जेठ । फुटबल इतिहासकै सर्वकालिक महान खेलाडीको रुपमा रहेका क्रिस्टियानो रोनाल्डोका उनका छोरा समेत फुटबलमा भिज्न थालेका छन् । बिहिबार राति पोर्चुगलले अल्जेरियासँग खेलेको मैत्रीपूर्ण खेलमा ३–०ले हराएको थियो । यसै प्रतियोगिता...

फ्रेञ्च ओपनमा सिमोनाले स्टेफेन्ससँग प्रतिस्पर्धा गर्ने

लण्डन, २५ जेठ । विश्व नम्बर एक सिमोना हलेपले फ्रेन्च ओपनको फाइनलमा स्लोएनी स्टेफेन्ससँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । रोमानियाली खेलाडी सिमोनाले सेमिफाइनलमा स्पेनकी गार्विन मुगुरुजालाई पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् । पेरिसस्थित...

‘म्याच फिक्सिङ’को आरोप लागेका फुटबलरलाई सफाइ

काठमाडौँ, २४ जेठ । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र...

बेल्जियमसँग इजिप्टको लज्जास्पद हार

लण्डन, २४ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले विश्वकपकै तयारीमा रहेको अर्को टिम इजिप्टलाई पराजित भएको छ । विश्वकपको तयारी स्वरुप बुधबार राति भएको अभ्यास खेलमा बेल्जियमले इजिप्टमाथि ३–० को जित निकालेको हो...

सदावहार जर्मनी, दाबेदार जर्मनी : को हुन् जर्मनीका मुख्य प्रतिस्पर्धी ? (टिम विश्लेषण)

– साकार लामा बिश्वकप फुटबल यस्तो प्रतियोगिता हो, जसमा बिश्वका ३१ राष्ट्रहरु जर्मनसँग फाइनल खेल्न प्रतिस्पर्धा गर्छन्। र, अन्तिममा जित जर्मनीको हुन्छ। बिश्वकप फुटबल इतिहासकै सफल राष्ट्र जर्मनी यसपटक रसियन बिश्वकप २०१८ को मुख्य...

यी हुन् फुटबलसँग सम्बन्धीत २० रोमान्चक तथ्य, जुन कमैलाई मात्र थाहा छ

काठमाडौँ, २३ जेठ । अब केही दिनमा नै विश्वकम फुटबल रसियामा सुरु हुँदैछ । अनि फुटबलका करोडौँ क्रेजी फ्यानहरुलाई टेलिभिजन स्क्रिन अगाडी देखिनेछ । फुटबल त्यस्सै संसारको सबैभन्दा प्रख्यात खेल बनेको होइन । विश्वकप...
1 356 357 358 359 360 582