बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

खेलकुद

विश्व एघार र वेस्टइण्डिजबीचको खेलमा कस्तो होला सन्दीपको प्रदर्शन ?

काठमाडौँ, १७ जेठ । इङ्ल्याण्डको लर्डस मैदानमा बिहीबार वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुँदैछ । जसमा विश्व च्याम्पियन वेष्टइन्डिज एकातिर र विश्वका उत्कृष्ट ११ क्रिकेट खेलाडी एकातिर भएर खेल्नेछन् ।...

खेलकुदमन्त्री भन्छन्– म पनि नालायकहरूमा परेछु !

काठमाडौं, १७ जेठ । सालिन स्वभाव, द्रुत गतिमा घोषणा गरेअनुसारका कामको फेहरिस्त बोकेर विहीबार विहानै सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएका खेलकुदमन्त्री जगत विश्वकर्माले आफ्ना सय दिनका कामका कागज देखाए । कर्मचारी, पत्रकार र मन्त्रालयका सम्बन्धित...

फेरि पनि विश्वकप जित्ने दाउमा जर्मनी, यसरी बनायो रणनीति

काठमाडौं, १७ जेठ । चार वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा घरेलु टोलीलाई नै सेमिफाइनलमा ७–१ को जित निकालेर जर्मनीले विश्वभरका सनसनी मच्चाएको थियो । त्यसपछि फाइनलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई १–० ले...

अर्जेन्टिनाद्वारा ऐतिहासिक जित दर्ता, मेस्सीले गरे नयाँ कमाल

लण्डन, १६ जेठ । रुसमा १५ दिनेपछि सुरु हुने विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा हाइटीमाथि ४–० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा ब्युनेस एयरसमा भएको खेलमा स्टार...

पहिला म्याच फिक्सिङ, अहिले सट्टेबाजी

काठमाडौं, १५ जेठ । केही वर्ष अघि म्याच फिक्सिङको अभियोगमा कारबाहीमा परेका पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसी म्याच सट्टेबाजी खेलाएको अभियोगमा पुनः पक्राउ गरिएका छन् । फुटबलदेखि क्रिकेटलगायतका खेलमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले उनीलगायत...

फ्रान्ससँग आयरल्याण्डको लज्जास्पद हार

लण्डन, १५ जेठ । विश्वकप फुटबलको अन्तिम तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन थालेको छ । सोमबार राति भएको खेलमा रुसमा आउँदो जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको दाबेदारको रुपमा हेरिएको फ्रान्सले रिपब्लिक...

चेन्नइलाई आइपीएलको तेस्रो पटक उपाधि, सनराइज पराजित

नयाँ दिल्ली, १४ जेठ । चेन्नई सुपर किङ्सले ११ औं इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि जितेको छ । आईतबार राति भएको फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो । चेन्नईले तेस्रो पटक आइपीएलको...

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ, १३ जेठ । गएको आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग...

एशियाली खेलकूद प्रतियोगिताः अनुभवले आउन सक्छ उपाधि

भीमदत्तनगर, १३ जेठ ।  तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा हुनुहुन्छ ।  प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै कुस्तीका...

नेपालगन्ज गोल्डकप जेठ २१ देखि हुने, विजेताले पाँच लाख पाउने

-आकाश देबकोटा बाँके, १३ जेठ । तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बाँकेको खजुरामा जेठ २१ देखि २८ सम्म हुने भएको छ । खजुराको डिगाउँस्थित आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुन लागेको गोल्डकप प्रतियोगितामा त्रिभुवन...

समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य : मन्त्री विश्वकर्मा

पोखरा, १३ जेठ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा...

च्याम्पियन्ससिपमा रियल मड्रिडको कीर्तिमानी जित

लण्डन, १३ जेठ । रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडले उपाधि उचालेको...
1 357 358 359 360 361 581