शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

क्रोएसिया र नाइजेरियाबीचको असमान खेल, कसले जित्यो २–० अन्तरले ?

मस्को, ३ असार । क्रोएसियाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर देखिएको खेलमा पहिलो हाफमा...

पेरुलाई हारको नमिठो मज्जा, डेनमार्ड विजयी

मस्को, ३ असार । पेरुलाई हराउँदै डेनमार्कले विश्वकप फुटबलमा आफ्नो विजयी यात्राको सुरुवात गरेको छ । मध्यान्तरअघिको इन्जुरी टाइममा पेरुले भिएआरको मद्दतबाट पेनाल्टी पाएको थियो । तर क्रिश्चियन कुएभाले बल गोलपोस्टभन्दा धेरै माथिबाट प्रहार...

यी हुन् अर्जेन्टिनाको घमण्ड चक्नाचुर बनाइदिने खेलाडी

मस्को, ३ असार । विश्व फुटबलको हस्ती मानिएको अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले झट्का दिएको छ । स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई आइसल्याण्डले १–१ को बराबरीमै रोक्यो । अर्जेन्टिनाको घमण्डलाई आइसल्याण्डले चक्नाचुर बनाइदिएको छ...

नेपाली केटीहरूले रोनाल्डो मन पराउनुको मनोवैज्ञानिक कारण के हो ?

काठमाडौं, २ असार । अभिनेत्री श्वेता खड्का अर्जेन्टिनाको समर्थनमा छिन् तर गएराती पोर्चुगल र स्पेनको खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि खुशी साट्दै फेसबुकमा लेखिन् – किङ् भनेको किङ हो । त्यतिमात्र होइन खेल हेरिरहँदा...

उरुग्वेको विजयी यात्राको शुरुवात, इजिप्ट पराजित

मस्को, २ असार । रुसमाजारी विश्वकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले इजिप्टलाई १–० गोलले हराएको छ । समूह ‘ए’अन्तर्गतको यस खेलको ९० औं मिनेटमा जोसे मारिया जिमिनेजले हेडमार्फत गोल गरे...

स्पेन र पोर्चुगल बराबरीमा रोकिए, रोनाल्डो एक्लैले हाने तीन गोल

मस्को, २ असार । फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको पहिलो ह्याबी वेट खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन् । रुसको सोचीमा शुक्रबार भएको खेलमा स्पने र पोर्चुगलले ३–३ को बराबरी खेलेका हुन्...

के रामोसले रोनाल्डो घाइते बनाउँछन् ?

काठमाडौं, १ असार । स्पेनी क्लव रियल म्याड्रिडका दुई उधुमदार खेलाडी क्रिश्चियानो रोनाल्डो र सर्जियो रामोस् आजराती प्रतिद्वन्द्वी टिमबाट रसियाको सोची स्टेडियममा उत्रिँदैछन् । च्याम्पियन्स लिगमा लिभरपुलका स्ट्राइकर महोम्मद सलाहलाई घाइते बनाएर मैदानबाट बाहिर...

विश्वकप फुटबलको उद्घाटन खेल आयोजक राष्ट्रले जित्यो

मस्को, १ असार । २१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ । खेलको सुरुआती १०औँ मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता...

सेतो बिरालो भन्छ : आजको खेल रसियाले जित्छ (भिडियाेसहित)

काठमाडौँ, ३१ जेठ । विश्व फुटबलको महामेला बिहीबारदेखि शुरु हुँदैछ । विश्व कपको पहिलो खेल नेपाली समय अनुसार बिहीबार राती ८ः४५ बजे शुरु हुँदैछ । आजको खेलमा आज साउदी अरेबियार आयोजक देश रसियाबीच प्रतिष्पर्धा...

यी रंगशालामा हुनेछन् विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेल

काठमाडौं, ३१ जेठ । विश्वकप फुटबल नेपाली समयअनुसार बिहीबार राति पौने ९ बजेदेखि रुसमा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक रुस र एसियाली देश साउदी अरेबियाबीच हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले ६४...

त्रिभुवन मावि र जनज्योती मावि सेमिफाईनलमा प्रवेश

कोहलपुर, ३० जेठ । प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मावि र जनज्योती मावि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आफ्नो समूह बिजेता हुँदै त्रिभुवन...

टिममा नपरेपछि स्पेनका खेलाडी पत्नीसँग रमाउँदै

लण्डन, ३० जेठ । स्पेनका खेलाडीहरू विश्वकपको तयारीमा छन् । उनीहरूको धेरैजसो समय अभ्यासमै खर्चिरहेको छ । स्पेनका अर्का खेलाडी सेस फाब्रिगास भने श्रीमती ड्यानिला सिम्यानसँग रोमान्समा व्यस्त छन् । स्पेनिस टोलीका मुख्य प्रशिक्षक जुलेनका २३ खेलाडीभित्र...
1 355 356 357 358 359 582