सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

विश्वकप फुटबलमा बेल्जियमको एतिहासिक जित

मस्को, ३१ असार । विश्वकप फुटबलमा बेल्जियम पहिलो पटक तेश्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार इंग्ल्याण्डलाई २–० गोलले पराजित गर्दै विश्वकप फुटबलमा बेल्जियमले अहिले सम्मकै ठूलो सफलता हात पारेको हो ।...

विश्वकप फुटबल: तेस्रो स्थानका लागि आज खेल्दै छन्, इंग्ल्याण्ड र बेल्जियम

काठमाण्डौं, ३० असार । विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि शनिबार इंग्ल्याण्ड र बेल्जियम खेल्दैछन् । यी दुई टोली बीचको खेल राति पौने आठ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुँदैछ । इंग्ल्याण्ड आफ्नो सेमिफाइनल खेलमा...

नाटककार नेइमारमाथि रियल मड्रिडले चासो देखाएन

मस्को, ३० असार । फुटबल खेलाडी नेइमारलाई रियल मड्रिडले क्लब भित्र्याउन चाहेको खबर लगातार आइरहेका छन् । दुई हप्ताअघि स्पेनको एक टेलिभिजनले रियल मड्रिडले नेइमारलाई क्लब ल्याउनका लागि पहल थालेको र त्यसका लागि २७५...

पच्चीस लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

रामपुर, पाल्पा, २९ असार ।  रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल रु २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३०...

यी हुन् विश्वकप फुटबलको फाइलनका लागि छनौट भएका रेफ्री

मस्को, २९ असार । रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने...

विश्वलाई चिकत तुल्याइदियो क्रोएसियाले, पूर्वविजेता फ्रान्ससँग आइतबार भिड्ने

मस्को, २८ असार । इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पुगेको क्रोएसिया थोरै जनसंख्या भएको देश हो । क्रोएसियाले बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा पूर्वविजेता इङ्ल्यान्डलाई २–१ गोलले पराजित...

विश्वकप फुटबल: दोस्रो सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ बुधबार राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय...

प्रथम मनमोहन स्मृति कराते शनिबार

काठमाडौँ, २७ असार ।  नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा...

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु

सुर्खेत, २७ असार ।  कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ । राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’...

ब्राजिललाई हराएको बेल्जियमलाई पराजित गर्दै फ्रान्स पुग्यो फाइनलमा

मस्को, २७ असार । फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सबर्गमा मंगलबार राति भएको खेलमा युरोपेली देश बेल्जियमलाई १–० ले हराउँदै फ्रान्सले फाइनलमा स्थान बनाएको हो । पहिलो हाफमा गोलरहित बराबरी...

विश्वकप पहिलो सेमिफाइनल आज : बेल्जियम ३– फ्रान्स २ !

काठमाडौं, २६ असार । विश्वकप फुटबलको अन्तिम ४ को पहिलो खेल आज राती पौने १२ बजे हुँदैछ । क्वार्टर फाइनलमा उरुग्वेसँग २–० को जित निकालेको फ्रान्स र ब्राजिलसँग २–१ को जित निकालेको बेल्जियमबीच ‘नेक...

यस्तो छ विश्वकप फुटबलको सेमिफाइनल समीकरण

मस्को, २६ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार देखि सेमिफाइनलका खेल हुँदैछन् । यसको अर्थ अब विश्व विजेताको आँकलन गर्न थप सजिलो बन्दैछ । सम्भावित विजेताको सूची साँघुरो हुँदैछ । अन्तिम दुईमा...
1 353 354 355 356 357 588