आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

सिपिएलमा प्याट्रियट्सले आज पहिलो खेल खेल्ने, के सन्दीपले मौका पाउलान् ?

काठमाडौं, २४ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत बिहीबार नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध टीम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले पहिलो खेल खेल्दैछ । यस टीमलाई आक्रामक ब्याट्सम्यान क्रिस गेलले कप्तानी गर्दैछन् ।...

केपा बने विश्वकै महंगो गोलकिपर, चेल्सीले कतिमा भित्र्यायो ?

काठमाडौं, २४ साउन । चेल्सीले विश्व किर्तिमानी मूल्यमा गोलकिपर केपा अरिजाब्लागालाई अनुबन्ध गरेको छ । केपालाई चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेनका गोलकिपर केपालाई ७२ मिलियनमा क्लब भित्र्याएकाे हो । उनी विश्वकै महंगा गोलकिपर...

साफ च्याम्पियनसिप फुटबल आजदेखि

भुटान, २४ साउन । बिहीबारदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ ।...

नेपाली धाविका सुनमायाले जितिन् चीनमा भएको टिएचटी म्याराथनको उपाधि

काठमाडौँ, २४ साउन । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी...

नेपालको उपाधि जित्ने लक्ष्य

भुटान, २३ साउन । पन्ध्र वर्षमुनि उमेर समूह यू-१५ को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी...

भारतीय प्रशिक्षक देसाई एसिया कप छनोटका लागि नेपाल आउने

काठमाडौं, २३ साउन । अगष्टमा हुने एसिया कप छनोट तयारीका लागि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई नेपाल आउने भएका छन् । नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटाका अनुसार नेपाली...

रोमाविरुद्ध रियल मड्रिडको जीत

काठमाडौं, २३ साउन । स्पेनिस क्लब रियल मड्रिडले इटायिन क्लब एएस रोमालाई हराएको छ । रियलले प्रि–सिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा रोमालाई हराएको हो । बुधबार न्यू जर्सी मेटलाइफ रंगशालामा भएको खेलमा रियलले...

थाइल्यान्डमा जारी मैत्रीपूर्ण फुटबलमा आत्मघाती गोलले नेपाल पराजित

काठमाडौँ, २३ साउन । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल...

रियल मड्रिडसँग रोमा २–१ ले पराजित

न्युयोर्क, २३ साउन । नयाँ सिजनको तयारीमा रहेको रियल मड्रिडले अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा जित निकालेको छ । अमेरिकाको न्युजर्सीमा भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले इटालियन क्लब रोमालाई २–१...

विश्वकपका जेठा खेलाडी इसामले लिए सन्यास

काठमाडौं, २२ साउन । रसिया विश्वकपका सबैभन्दा जेठा खेलाडी इसाम इएल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ४५ वर्षीय इजिप्टका गोलकिपर हाडारीले मंगलबार सन्यासको घोषणा गरेका हुन् । विश्वकपमा सबैभन्दा बढी उमेरमा...

नेपाली फुटबल टोलीले थाइल्याण्डमा आज अभ्यास खेल खेल्दै

काठमाडौं, २२ साउन । थाइल्याण्डमा रहेको नेपाली फुटबल टोली एसियाड र साफ च्याम्पियनसिपको तयारीमा छ । यसैबीच नेपाली टोलीले मंगलबार थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्दैछ । अभ्यास खेल नेपाली समयअनुसार साँझ ५ बजे...

साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

काठमाडौँ, २२ साउन । भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल...
1 351 352 353 354 355 592