आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

गोमेजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं, २१ साउन । जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले एक स्टाटस राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । ३३ वर्षीय गोमेजलाई जर्मनीमा...

एकदिवसीय खेल सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ, २१ साउन । नेपाली क्रिकेट टिम युरोपमा टी– २० ट्राइसिरिज तथा ऐतिहासिक पहिलो एकदिवसीय खेलपछि सोमबार स्वदेश फर्केको छ । नेपालले नेदरल्यान्डविरुद्ध उसकै मैदानमा दुइटा ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक...

म्यानचेस्टरले कम्युनिटी सिल्डको उपाधि पनि जित्यो

लण्डन, २१ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि पनि जितेको छ । आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले उपाधि जितेको...

कोहली पुगे टेस्ट क्रिकेटको शीर्ष वरीयतामा

काठमाडौं, २० साउन । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटको शीर्ष वरियतामा पुगेका छन् । एकदिवसीय क्रिकेटको शीर्ष वरीयतामै रहेका कोहली टेस्ट क्रिकेटको पनि शीर्ष वरियतामा पुगेका हुन् । कोहली आईसीसीले जारी...

अमेरिकामा रियल मड्रिडसँग युभेन्टस पराजित

न्युयोर्क, २० साउन । नयाँ सिजनको तयारीमा रहेको युरोपेली च्याम्पियन रियल मड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई हराएको छ । अमेरिकाको मेरिल्याण्डमा रहेको फेडएक्स फिल्ड रंगशालमा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको खेलमा रियल मड्रिडले...

टोकियो ओलम्पिकः महिला फूटबलको छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका शनिबार सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल...

बार्यनका मिड–फिल्डर भिडाल बार्सिलोनामा अनुबन्ध

काठमाडौं, १९ साउन । बार्सिलोनाले बार्यन म्युनिखका मिड–फिल्डर अर्टुरो भिडाललाई अनुबन्ध गरेको छ । बार्सिलोनाले बार्यनसँग उनलाई ल्याउन सम्झौता गरेको छ । भिडाल तीन वर्षका लागि बार्सामा अनुबन्ध हुन लागेका बार्सिलोनाले जनाएको छ ।...

दोस्रो एक दिवसीय: नेपालको नेदरल्याण्ड्समाथि १ रनको रोमाञ्चक जित, सोमपाल र पारस बने हिरो

काठमाडौं, १८ साउन । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई १ रनले हराएको छ । ओडिआई इतिहासमा नेपालको यो पहिलो जित हो । ऐतिहसिक ओडिआई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई १ रनले पराजित गर्दै नेपालले...

दोस्रो एक दिवसीयः पहिलो ओभरमै सोमपालले लिए विकेट !

काठमाडौं, १८ साउन । नेपालका लागि सोमपालले पहिलो ओभरको दोस्रो बलमै विकेट झारेर राम्रो सुरुवातको संकेत दिएका छन् । दोस्रो एक दिवसीय क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गरिरहेको नेपालले राम्रो सुरुवात गरेको हो । पहिलो...

सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले दियो नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य

काठमाडौं, १८ साउन । कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ । दोस्रो ओडिआईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै...

एकदिवसीय क्रिकेटमा पारसको अर्धशतक प्रहार

काठमाडौँ, १८ साउन । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन् । खड्का थप एक...

दोस्रो एक दिवसीयः नेपाललाई एकै ओभरमा दुई झड्का !

काठमाडौं, १८ साउन । नेदरल्याण्डस् विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खलिरहेको नेपाललाई एकै ओभरमा दुई विकेटको झड्का लागेको छ । खेलको आठौं ओभरमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र अर्का ब्याट्स म्यान अनिल शाह आउट...
1 352 353 354 355 356 592