३० आश्विन २०८३, शुक्रबार

२२ वर्षपछि भारतलाई हराएको नेपाली टिमलाई हौसला दिँदै एमाले अध्यक्ष केपी ओली (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । भारतलाई ट्राई ब्रेकरमा हराउँदै नेपालले २२ वर्षपछि यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो ।

उपाधि जितेपछि खेल हेर्न एन्फा कम्पलेक्स पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली टिमलाई हौसला प्रदान गरेका छन् । अध्यक्ष ओलीले खेलाडीहरुसँग ट्रफी उचालेर फोटो खिचाउँदै नेपाली टोलीलाई बधाई दिए ।

हेर्नुस् फोटोहरु :

Nepal-India

तस्वीर : रासस/गोल नेपाल