आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

खेलकूद क्षेत्रमा लगानी बढाउनैपर्छ: अध्यक्ष दाहाल

काठमाडौँ, २४ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल क्षेत्रले मजबुत बनाएको छ...

खेलकूद विकासमा पर्याप्त बजेट छैन: मन्त्रीे विश्वकर्मा

काठमाडौँ, २४ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको...

विश्वकपमा फास्ट क्रोएशीया, हट राष्ट्रपति !

काठमाडौं । आयोजक रसियालाई टाई ब्रेकरमा स्तव्ध पार्दै विश्वकप २०१८ को अन्तिम चारमा पुगेको क्रोएशीयाले विश्वकप इतिहासमा दोस्रो सेमिफाइनल खेल्दैछ । रसियाले पहिलो गोल गर्दा क्रोएशीयाकी राष्ट्रपतिले रसियाका प्रधानमन्त्रीलाई सुन्दर अन्दाजमा बधाई दिएकी थिइन्...

कहिले हुनेछ विश्वकपका अबका खेल ?

मस्को, २४ असार । रुसमा जारी विश्वकप फुटबलमा तीन हप्ताअघि गोल्डेन ट्रफीको सपना बुनेर यात्रा सुरु गरेको ३२ देशमध्ये अब सीमित देश मात्रै बाँकी रहेका छन् । शनिबार राति भएका क्वाटरफाइनलका खेलपछि सेमिफाइनल समिकरण...

इङ्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा, स्वीडेन २-० ले पराजित

काठमाडौँ, २३ असार । इङ्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको शनिबारको खेलमा इङ्ल्याण्डले स्वीडेनविरुद्ध जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । इङ्ल्याण्डले स्वीडेनलाई २-० गोल...

मेग्वाएरको गोलमार्फत इङ्ल्याण्डले लियो स्वीडेनमाथि अग्रता

काठमाडौँ, २३ असार । रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको शनिबारको खेलमा इङ्ल्याण्डले स्वीडेनविरुद्ध सुरुवाति अग्रता लिएको छ । इङ्ल्याण्डका ह्यारी मेग्वाएरले खेलको ३० औँ मिनेटमा हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई सुरुवाति गोल दिलाएका हुन् ।...

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ: मन्त्री थापा

काठमाडौँ, २३ असार । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ । नेपाल मगर खेलकुद संघले शनिबार यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले...

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा भौतिक पूर्वाधार निर्माण

नेपालगञ्ज, २३ असार । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । त्यसै क्रममा...

ब्राजिलको घमण्ड बेल्जियमले भत्काइदियो, २२ वर्षपछि फर्कियो खोला

मस्को, २३ असार । विश्वकप फुटबलमा बेल्जियमले सानदार प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । २२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार मध्यराति सम्पन्न सेमिफाइनल खेलमा ब्राजिललाई २–१ गोलले पराजित गर्दै बेल्जियम...

विश्वकप फुटबलः उरुग्वेलाई २–० ले निराश पार्दै फ्रान्स सेमिफाइनल प्रवेश

काठमाडौँ, २२ असार । रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा उरुग्वेलाई स्तब्ध पार्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार फ्रान्सले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो ।...

विश्वकप क्वार्टरफाइनल आजदेखि : उरुग्वेलाई स्वारेजको भर, ब्राजिललाई बेल्जियमको डर !

काठमाडौं, २२ असार । विश्वकप फुटबलको अन्तिम ८ अर्थात् क्वार्टर फाइनलको खेल शुक्रबारदेखि हुँदैछ । पोर्चुगललाई प्रि–क्वार्टरफाइनलमा स्तव्ध बनाउँदै २–१ को जीत निकालेको उरुग्वे युरोपेली शक्ति मानिएको फ्रान्ससँग भिँड्दैछ । डिफेन्स लाइन बलियो भएको...

शुक्रबार विश्वकप फुटबलका दुई खेल हुँदै, ब्राजिललाई बेल्जियमले पाठ सिकाउने

मस्को, २२ असार । रसियामा जारी विश्वकप फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेल सुरु हुँदै छन् । पहिलो खेलमा शुक्रबार साँझ पौने ८ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । दोश्रो खेलमा राति पौने १२ बजे ब्राजिलले...
1 354 355 356 357 358 587