३० आश्विन २०८३, शुक्रबार

युवा क्रिकेटर सोमपाल सरकारबाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sompal-kamiकाठमाडौं, २७ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा युवा क्रिकेटर सोमपाल कामीले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन् ।

अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर बुधबार सरकारले क्रिकेटर सोमपाललाई १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मान गरेको हो ।

सम्मानित भएपछि क्रिकेटर सोमपालले पुरस्कार पाउँदा उत्कृष्ट क्रिकेट खेल्न हौसला मिलेको बताए ।
उनले नेपाली टीमले विश्वकप छनोटमा राम्रो खेल्ने प्रयास गरेपनि सफल नभएको भन्दै अब राम्रो खेल्ने गर्ने धारणा राखे ।