बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

खेलकुद

समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य : मन्त्री विश्वकर्मा

पोखरा, १३ जेठ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा...

च्याम्पियन्ससिपमा रियल मड्रिडको कीर्तिमानी जित

लण्डन, १३ जेठ । रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडले उपाधि उचालेको...

सनराइजर्स हैदरावाद आइपिएलको फाइनल प्रवेश

मुम्बई, १२ जेठ । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार बेलुका भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो । अब...

चर्चित क्रिकेटर धनञ्जयका बाबुको गोली हानी हत्या

कोलम्बो, ११ जेठ । श्रीलंकाका ब्याट्सम्यान धनञ्जय डी सिल्भाका बुवाको गोली हानी हत्या भएको छ । धनन्जयका बुवा रञ्जन डी सिल्भाको बिहीबार श्रीलंकाको राजधानी कोलम्बोको दक्षिण क्षेत्रमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले...

यस्तो अवस्थामा देखिए ब्राजिलियन टिमका खेलाडी नेइमार

लण्डन, १० जेठ । चोटग्रस्त ब्राजिलियन फरवार्ड नेइमार दिनप्रति दिन फिट हुँदै गएको ब्राजिलियन राष्ट्रिय टिमले जनाएको छ । नेइमार हरेक दिन प्रशिक्षणमा रहेको र उनको प्रगति आश गरिए भन्दा राम्रो देखिएको ब्राजिलको राष्ट्रिय...

आइपीएलमा तहल्का मच्चाएका सन्दिपले कार उपहार पाउने

काठमाडौँ, ९ जेठ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले कार उपहार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेट खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन्...

युक्रेनका ३५ वटा फुटबल क्लबमाथि मिलेमतोको आरोप

लण्डन, ९ जेठ । युक्रेनका ३५ वटा फुटबल क्लबमाथि खेल मिलेमतो गरेको आरोप लागेको छ । देशको शीर्ष लिगमा खेल्ने पाँचसहित ३५ क्लबले खेलमिलेमतो गरेको अरोप लागेको हो । तर शीर्ष लिग च्याम्पियन शाख्तर...

स्वदेश फर्किए सन्दिप, भन्छन्–आइपीएल यात्रा अविश्मरणीय

काठमाडौँ, ८ जेठ । इन्डियन प्रीमियर लिग आइपीएल खेल्न भारत गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । दिल्लि डेयर डेभिल्स टिमका तर्फबाट आइपिएल खेल्न उनी भारत गएका थिए । आइपीएल...

धैर्यता राख्नुस् केही समयपछि सन्दिप आउँदैछन्

काठमाडौं, ८ जेठ । क्रिकेटको सबैभन्दा ठूलो क्लवस्तरीय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल)मा जादुमय खेल देखाएका १७ बर्षिय नेपाली खेलाडी सन्दिप केही समयपछि काठमाडौं आइपुग्नेछन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजे अवतरण गर्ने...

विश्वकपको दावेदार स्पेनद्वारा टिम घोषणा

मड्रिड, ८ जेठ । रुसमा हुने विश्वकप फुटबलका लागि स्पेनले टिमको घोषणा गरेको छ । कलात्मक खेलका कारण सधै चर्चामा रहेको स्पेनले टिममा २३ खेलाडी राखेको छ । जुन १४ देखि रुसमा सुरु हुने...

प्रधानमन्त्रीका कारण आदिवासी रंगशाला निर्माण अलपत्र परेको आरोप

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको कारण झापाको कमल गाउँपालिकामा निर्माणधीन आदिवासी रंगशाला निर्माण अलपत्र परेको आदिवासी रंगशाला तथा स्मृति पार्कले आरोप लगाएको छ । रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका...

राफायल नाडाललाई शीर्ष स्थान पक्का

लण्डन, ७ जेठ । स्पेनिस राफायल नाडाल विश्व वरीयतामा शीर्ष स्थानमा फर्किने पक्का भएको छ । कीर्तिमानी ८ औँ पटक इटालियन ओपन टेनिसको उपाधि जितेसँगै नाडाल विश्व बरियतामा शीर्ष स्थानमा फर्किने निश्चित भएको हो...
1 358 359 360 361 362 581