३० आश्विन २०८३, शुक्रबार

नेपालले गुमायो चौथो विकेट, कप्तान पारस खड्का आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras_khadkaकाठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपाल व्याटिङ गरिरहेको छ ।

१२औं ओभरको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान पारस खड्का १० रनमा आउट भएका छन् । ११ बल खेलेका उनले २ चौका हानेका थिए । पारस आउट भएपछि प्रदिप ऐरी क्रिजमा आएका छन्।