बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

खेलकुद

युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल पीएसजी पराजित

लण्डन, १६ वैशाख । युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । बुधबार राति घरेलु मैदानमै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।खेलको...

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा मड्रिड र चेल्सी बराबरीमा रोकिए

लण्डन, १५ वैशाख । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गतकोे पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा क्रिस्टियन पुसिसिसको...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीसँग क्रिष्टल प्यालेस पराजित

लण्डन, १४ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको छ । लेस्टरको लागि क्यास्टानियोले ५० औँ र इहानाचोले ८० औँ मिनेटमा गोल गरेका हुन् । क्रिस्टल प्यालेसका...

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी, हैदराबाद पराजित

नयाँदिल्ली, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । आइतबार राति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो । जितसँगै...

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी

नयाँदिल्ली, १२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो । कोलकाताले...

नेपाल बन्यो त्रिदेशीय क्रिकेट कपको च्याम्पियन, टि-२० मा कीर्तिमानी जीत

काठमाडौँ, ११ वैशाख । नेपालले त्रिदेशीय टि-२० क्रिकेट कपको उपाधि चुमेको छ । कीर्तिपुर क्रिकेट मैदानमा शनिबार भएको सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डविरुद्ध १४२ रनको कीर्तिमानी विजय हासिल गरेको हो । नेपालले नेदरल्याण्डसामु २३९ रनको...

नेपाल सुपरलिग आजदेखि, काठमाडौं रेजर्स र ललितपुर सिटी उद्घाटन खेलमा भिड्दै

काठमाडौं, ११ वैशाख । नेपालमै पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) आजदेखि शुरू हुने भएको छ । आज हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्ने भएका छन्...

आईपीएलमा पञ्जाबसँग मुम्बई पराजित

नयाँदिल्ली, ११ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा पञ्जाब किङ्ग्सले साविक विजेता मुम्बई इण्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७...

स्पेनिस ला लिगा फटबलमा बार्सिलोनको जित

लण्डन, १० वैशाख । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । कप्तान लियोनेल मेस्सी चम्किएपछि बार्सिलोनाले गेटाफेमाथि सानदार जित निकालेको हो । बिहीबार रातिको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको...

मलेसियाविरुद्ध नेपाल विजयी, शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश

काठमाडौँ, ९ वैशाख । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध फराकिलो जित हासिल गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो...

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लियो

लण्डन, ९ वैशाख । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । काडिजलाई तीन–शून्य गोलले हराउँदै रियल मड्रिड अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको हो । रियल मड्रिडको जितमा करिम बेन्जेमाले दुई र आल्भारो ओडरियोजोलले...

गौरिका सिंह ‘थर्टी अण्डर थर्टी’ एसियाको सूचीमा प्रवेश

काठमाडौं, ८ वैशाख । नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको प्रतिष्ठित थर्टी अण्डर थर्टी एसिया सूचीमा परेकी छिन् । ३० वर्षभन्दा कम उमेरमा मनोरञ्जन र खेलकुदका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने एसियालीमध्येबाट उनी उत्कृष्ट ३०...
1 198 199 200 201 202 591