१ कार्तिक २०८३, आइतबार

वर्षाले प्रभावित खेल सुचारू

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । वर्षाले केही बेर प्रभावित भएको एसीसी प्रिमियर कपको फाइनल खेल पुन: सुरू भएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा नेपाल र यूएई भिडिरहेका छन् । नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

अहिलेसम्म १६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर युएईले ७९ रनमात्र जोड्न सकेको छ।