सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश

लण्डन, ४ चैत । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा ३–१ गोल अन्तरले इटालियन क्लब एटलान्टलाई पराजित गर्दा समग्रमा रियल ४–१ गोलले...

स्पेनिस ला लिगामा बार्सिलोनासँग हुयस्का पराजित

लण्डन, ३ चैत । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान...

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

काठमाडौँ, २ चैत । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ आयोजना गर्न लागिएको छ । काठमाडौँस्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना...

शाहद्वारा काठमाडौं फुटबल संघमा बलजफ्ती कब्जा, दाईलाई आकर्षक जागिर

काठमाडौं, १ चैत । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहले विगत १७–१८ वर्षदेखि संघभित्र कानून विपरितका कार्य गरेर हालिमुहाली गरेको आरोप लागेको छ । संघको विधान विपरित अध्यक्ष शाह दुई वटा संस्थामा अध्यक्ष...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकाल्यो

लण्डन, १ चैत । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई ३–० गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम फुलहामविरुद्ध सिटीका जोहन स्टोनेस, गाब्रियल जिसस र...

पीएसजीसँग बराबरीमा रोकिएपछि बार्सिलोनाको सपना चकनाचुर

लण्डन, २७ फागुन । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वाटर–फाइनलमा पुग्नबाट चुकेको छ । अन्तिम–१६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)सँग एक–एक गोलको बराबरी खेलेसँगै बार्सिलोना क्वाटर–फाइनल पुग्न सकेन । प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा...

एफसी पोर्टोसँग युभेन्टस पराजित, च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल स्थान पक्का

लण्डन, २६ फागुन । युभेन्टसलाई स्तब्ध पारेर एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । अन्तिम १६ को दोस्रो लिगमा मंगलबार राति युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी...

एभर्टनको आत्मघाती गोलसँगै चेल्सी पराजित

लण्डन, २५ फागुन । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० गोलले पराजित गरेको छ । आत्मघाती गोलबाट पछि परेको एभर्टन दोस्रो हाफमा अर्को गोल खाँदै चेल्सीसँग पराजित भएको हो। सोमबार राति घरेलु टिम...

युनाइटेडसँग सिटीको नराम्रो हार, घरेलु मैदानमै लियो बदला

लण्डन, २४ फागुन । म्यानचेस्टर युनाइटेडले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै २१ खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । आइतबार राति भएको खेलमा युनाइटेड २–० ले विजयी बन्यो । हारका...

मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

काठमाडौं, २२ फागुन । काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुरु हुन...

लिभरपुलका खेलाडीले क्लब छोड्ने सम्भावना छैनः प्रशिक्षक क्लोप

लण्डन, २२ फागुन । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यो सिजन आफ्नो टिम लिगको शीर्ष चारमा पर्न सफल नभएमा प्रमुख खेलाडीले क्लब छोड्ने सम्भावना नरहेको बताएका छन् । आउँदो सिजनको च्याम्पियन्स लिगमा लिभरपुलले स्थान बनाउन...

इटालियन सिरी ए फुटबलमा सेपेजियामाथि युभेन्ट्सको सहज जित

लण्डन, १९ फागुन । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सेपेजियामाथि ३–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन आल्भारो...
1 196 197 198 199 200 584