बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

खेलकुद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रन्ससँग वेल्स पराजित

लण्डन, २० जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९...

जापानी खेलाडी नाओमी फ्रेन्च ओपन टेनिस नखेल्ने

लण्डन, १८ जेठ । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् । ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् । दोस्रो...

इराकसँग नेपालको लज्जास्पद हार, ६–२ ले पराजित 

काठमाडौं, १६ जेठ । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा...

नेपाल र इराकबीच आज राति १०ः१५ बजे मैत्रीपूर्ण खेल हुँदै, कठीन परीक्षामा नेपाली टीम

काठमाडौं, १५ जेठ । नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । आज शनिबार राति १०ः१५ बजेदेखि शुरू हुने प्रतिस्पर्धामा नेपाली टीमले कठिन परीक्षाको सामना गर्ने भएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक १०३...

जिनेदिन जिदानले रियल मड्रिड छाडे

लण्डन, १४ जेठ । प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । लिग उपाधि नजिक पुगेर पनि बन्चित भएपछि फ्रान्सेली प्रशिक्षक जिदानले बिहीबार राजीनामा दिएका हुन् । जिदानले १० दिन अगाडि मात्र...

भिल्लारियलद्वारा युरोपा लिग फुटबलको उपाधिमाथि कब्जा, म्यानचेस्टर युनाइटेड पराजित

लण्डन, १३ जेठ । म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । बुधबार राति पोल्याण्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो । खेलको २९औं मिनेटमा मोरेनोले गोल...

बंगलादेशद्वारा श्रीलंका पराजित, एकदिवसीय श्रृंखला कब्जा

ढाका, १२ जेठ । घरेलु टिम बंगलादेशले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला जितेको छ । ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डकवर्थ लुइसका आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै...

विश्वकप तथा एएफसी एशियन कपको छनोटका लागि राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं, ११ जेठ । विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराकतर्फ जाँदैछ । कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ...

इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा म्यानचेस्टर सिटीको जित

लण्डन, १० जेठ । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५(० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित...

स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडद्वारा कब्जा

लण्डन, ९ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । शनिबार राति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो । उसका लागि एञ्जेल कोरेया र लुइस...

युभेन्टसद्वारा कोपा इटालिया फुटबलको उपाधिमाथि कब्जा

मिलान, ८ जेठ । युभेन्टसले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा एटलान्टालाई २–१ गोलले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो । बुधबार राति भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको ३१औं मिनेटमा डेजान कुलुसेभ्सकीको...

युरोकप फुटबलका लागि पोर्चुगलद्वारा टिमको घोषणा

लण्डन, ७ जेठ । आउँदो महिना हुने युरोकप फुटबलको लागि पोर्चुगलले टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २६ सदस्यीय टोलीको नेतृत्व क्रिष्टियानो रोनाल्डोले गर्नेछन् । रोनाल्डोका मुख्य सहयोगी मानिएका...
1 195 196 197 198 199 590