सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको पहिलो जित दर्ता

नयाँदिल्ली, १ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । मुम्बइले...

एमाले सम्वद्ध सम्पर्क मञ्चद्वारा आयोजित फुटसल प्रतियोगितामा आयोजक समूह विजयी

काठमाडौँ, ३० चैत । नेकपा एमाले झापा काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं ३ ले आयोजना गरेको जिल्लास्तरिय वृहत फुटसल प्रतियोगितामा आयोजक क्षेत्र नं ३ समुह एको टिम विजयी भएको छ । चैत २९ गते...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग टोटनह्याम पराजित

लण्डन, ३० चैत । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हराएको छ । आइतबार राति युनाइटेडले टोटनह्यामलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानको सिटीसँगको दूरी घटाएको छ । युनाइटेडको जितमा फ्रेड, एडिन्सन...

वीर गणेशमान सिंह स्मृति चौथो किक बक्सिङ प्रतियोगिताको उपाधी आर्मीको पोल्टामा

चापागाउँ, २९ चैत । वीर गणेशमान सिंह स्मृति चौथो किक बक्सिङ प्रतियोगिताको उपाधी नेपाली सेनाको आर्मी क्लवले कब्जा गरेको छ । नेपाली कांग्रेसको खेलकुद विभाग र ललितपुर किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा आर्मीले...

ललितपुर मेयर कपको उपाधि एपीएफलाई

काठमाडौं, २८ चैत । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफ च्याम्पिएन बनेको हो ।...

भारतीय क्रिकेटर तेन्दुलकर डिस्चार्ज, कोरोनामुक्त

नयाँदिल्ली, २७ चैत । भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् । तेन्दुलकरलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको समाचारमा उल्लेख छ । तेन्दुलकर अझै केही दिन होम क्वारेन्टिनमा बस्नेछन् । २७...

चापागाउँमा गणेशमान सिंह स्मृति किक बक्सिङको प्रतियोगिता शुरु, देउवाद्वारा उद्घाटन

चापागाउँ, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गरेका छन चैतको अन्तिम साता हुने भएको छ । सभापति देउवाले बिहीबार ललितपुर जिल्लाको...

एमाले सम्वद्ध सम्पर्क मञ्चले चैत २८ र २९ मा फुटसल प्रतियोगिता गर्दै

काठमाडौँ, २६ चैत । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं ३ ले जिल्ला स्तरिय बृहत फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानी काठमाडौँलाई आफ्नो कार्यक्षेत्र बनाएका नेकपा एमालेका कार्यकर्ताहरूले हाँडीगाउँस्थित धन्यनतरि फुटसल...

प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश

लण्डन, २४ चैत । प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश गरेको छ । वुल्भ्सलाई ३–२ गोलले पराजित गर्दै वेष्टह्याम ५२ अङ्क बनाएर चौथो स्थानमा प्रवेश गरेको हो । जितसँगै वेष्ट ह्यामका कप्तान...

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग सेभिया पराजित

लण्डन, २३ चैत । स्पेनिस ला लिगाको उपाधि होड खुला भएको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड सेभियासँग १–० गोल अन्तरले पराजित भएपछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाका...

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुेवतका अलमुताइरी नियुक्त

काठमाडौँ, २२ चैत । एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ । ४० वर्षीया अलमुताइरीलाई एन्फाको प्राविधिक कमिटीको सिफारिसमा मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । उनले कम्तीमा एक...

तेस्रो आइएमई टेनिस प्रतियोगिता सकियो, अकि र सर्भानीलाई यु–१६ को उपाधि

काठमाडौँ, २२ चैत । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् । मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल...
1 193 194 195 196 197 584