बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

खेलकुद

नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू

काठमाडौं, २१ असार । नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू भएको छ । नेपाली टोलीले हिजो आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण शुरू गरेको हो । खेलाडीमा कोरोना संक्रमण देखिएपछि रोकिएको...

कोपा अमेरिका फुटबलको सेमीफाइनलमा अर्जेन्टिना प्रवेश

न्युयोर्क, २० असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो...

स्पेन र इटली युरोकप फुटबलको सेमीफाइनलमा प्रवेश

लण्डन, १९ असार । स्पेन १६औं संस्करणको युरोकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति रसियामा भएको पहिलो क्वार्टरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा...

कोपा अमेरिका फुटबलको क्वाटर फाइनल हुँदै

लण्डन, १८ असार । कोपा अमेरिका फुटबलमा क्वाटरफाइनलमा खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे पेरु र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । पेरु समूह बीमा दोस्रो स्थानमा रहँदै...

स्पेनिस ला लिगा फुटबलको तालिका सार्वजनिक

लण्डन, १७ असार । स्पेनिस ला लिगा फुटबलको २०२१–२२ का लागि नयाँ तालिका सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक गरिएको तालिका अनुसार ला लिगा अगष्ट १५ तारिखदेखि शुरु हुनेछ । पहिलो दिन १०...

युरोकपका बाँकी खेल कहिले र कहाँ ?

काठमाडौँ, १६ असार । युरोकप फुटबलको अन्तिम १६ का खेलहरु सकिएका छन् । अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् । कुन खेल कहाँ र कतिबेला सुरु हुँदैछन् त ? क्वाटरफाइनल तालिका १८ असार, शुक्रबार...

बेल्जियम युरो कपको क्वाटर फाइनलमा प्रवेश

लण्डन, १४ असार । बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो । योसँगै...

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

काठमाडौं, १३ असार । अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र...

शानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

लण्डन, १३ असार । डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल...

वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित

लण्डन, १३ असार । वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित भएको छ । शनिबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय...

युरो कप फुटबलको नकआउट चरणका खेलहरू शनिबारदेखि शुरु

लण्डन, १२ असार । १६ औं संस्करणको युरो कप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरू शनिबारबाट शुरु हुँदैछ । नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा वेल्स र...

कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित, चिली पराजित

लण्डन, ११ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको छ । बिहीबार बिहान सम्पन्न खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले...
1 192 193 194 195 196 590