बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

खेलकुद

नेदरल्याण्डद्वारा नेपाल ३ विकेटले पराजित

काठमाडौँ, ७ वैशाख । त्रिदेशीय क्रिकेट शृङ्खलामा नेदरल्याण्डसँग नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपालले २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा हासिल गर्यो...

आईपीएलमा चेन्नई विजयी, राजस्थान ४५ रनले पराजित

चेन्नई, ७ वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ । आईपीएल अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले हराएको हो । १८९ रनको...

मलेसियाविरुद्ध नेपालको शानदार जीत

काठमाडौँ, ६ वैशाख । नेपालले मलेसियाविरुद्ध सानदार जीत हासिल गरेको छ । कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाउँदा नेपालले विजय प्राप्त गरेको हो । त्रिदेशीय टी–२० सिरिजमा ९ विकेटले मलेसियाविरुद्ध लगातार दोस्रो जित हात...

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

काठमाडौं, ५ वैशाख । एथ्लेटिक बिल्बाओमाथि फराकिलो जित निकाल्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । स्टेडियो डे ला कार्टुजामा सम्पन्न फाइनल खेलमा बिल्बाओलाई ४–० को हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको...

टी–२० त्रिदेशीय क्रिकेटमा नेपालको ९ विकेटको विजयसहित शानदार सुरुवात

काठमाडौँ, ४ वैशाख । टी–२० त्रिदेशीय क्रिकेट श्रृंखलाको पहिलो खेलमै नेपालले ९ विकेटले विजय हासिल गर्दै शानदार सुरुवात गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा खेलमा नेदरल्यान्डले आयोजक नेपाललाई १३७ रनको चुनौती दिएको हो...

त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदै

काठमाडौं, ४ वैशाख । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदैछ । श्रृंखला अन्तर्गत पहिलो दिन आज आयोजक नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले अंक बाँडे

लण्डन, ४ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । राति भएको खेलमा एभर्टन र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । टोटेनहमका ह्यारी केन र एभर्टनका...

बोरुसियालाई पराजित गर्दै म्यानचेस्टर युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

लण्डन, २ वैशाख । जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटीले...

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको पहिलो जित दर्ता

नयाँदिल्ली, १ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । मुम्बइले...

एमाले सम्वद्ध सम्पर्क मञ्चद्वारा आयोजित फुटसल प्रतियोगितामा आयोजक समूह विजयी

काठमाडौँ, ३० चैत । नेकपा एमाले झापा काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं ३ ले आयोजना गरेको जिल्लास्तरिय वृहत फुटसल प्रतियोगितामा आयोजक क्षेत्र नं ३ समुह एको टिम विजयी भएको छ । चैत २९ गते...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग टोटनह्याम पराजित

लण्डन, ३० चैत । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हराएको छ । आइतबार राति युनाइटेडले टोटनह्यामलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानको सिटीसँगको दूरी घटाएको छ । युनाइटेडको जितमा फ्रेड, एडिन्सन...

वीर गणेशमान सिंह स्मृति चौथो किक बक्सिङ प्रतियोगिताको उपाधी आर्मीको पोल्टामा

चापागाउँ, २९ चैत । वीर गणेशमान सिंह स्मृति चौथो किक बक्सिङ प्रतियोगिताको उपाधी नेपाली सेनाको आर्मी क्लवले कब्जा गरेको छ । नेपाली कांग्रेसको खेलकुद विभाग र ललितपुर किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा आर्मीले...
1 199 200 201 202 203 591