१ कार्तिक २०८३, आइतबार

वर्षाका कारण रोकियो नेपाल र कुवेतको खेल

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि रोकिएको हो ।

नेपालले टस हारेर ब्याटिङ गरिरहेको थियो । नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १ सय ४१ रन जोडेको अवस्थामा खेल रोकिएको छ ।