
काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा टस हारेर कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ५० रन पूरा गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले शून्य विकेटको क्षतिमा ६.४ ओभरमा ५६ रन जोडेर खेलिरहेको छ ।















प्रतिक्रिया