शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

पत्रपत्रिकाबाट

‘बुलेट प्रुफ’ कारको भाडाभन्दा ल्याउन खर्च धेरै

काठमाडौ, २९ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनका लागि चाहिने आरमदायी र अति सुरक्षीत बुलेटप्रुफ दश कार सहित ५५ फरक फरक गाडी भारतबाट ल्याउने निर्णय शिखर सम्मेलन तयारी...

पारस शाहलाई १२ दिन थुन्न अदालतको आदेश, तिहारलगत्तै नेपाल ल्याउने तयारी

काठमाडौं, २८ असोज । पूर्वयुवराज पारस शाहलाई १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि थाई प्रहरीले त्यहाँको अदालतसमक्ष अनुमति लिएको छ। जसअनुसार प्रहरीले अनुसन्धान प्रक्रिया सकेपछि सुनुवाइका लागि जुनसुकै दिन अदालतमा पेस...

सिनेमा हल भित्र खानै नसकिने महँगा सामान

काठमाडौं, २८ असोज । सिनेमा हलभित्र बिक्रीमा राखिएका सामान अतयन्त महँगो भएपनि न्युन गुणस्तरीय हुने गरेको फेला परेको छ। वाणिज्य ता आपूर्ति व्यवस्थापन विभागको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्तकर्मीको संयुक्त टोलीले...

थापा र चन्दका कारण नेकपा–माओवादी विभाजन हुँदै

काठमाडौं, २८ असोज । तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी फुटको संघारमा पुगेको छ। महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो । एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका...

नर्भिक अस्पतालले बिरामीको उपचारमा त्रुटी गर्‍यो

काठमाडौ, २८ असोज । नेपाल मेडिकल काउन्सिलको छानविन समितिले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा वितेका बीरामी अमी रिसालको उपचार प्रकृयामा कमी कमजोरी संगै त्रुटी रहेको समेत ठहर गरेको छ । यति मात्र नभइ नर्भिकको...

दुई दिन हिडेर ललितपुर अस्पतालमा

ललितपुर, २८ असोज । मकवानपुर बेतिनी देउजारका ६१ वर्षीय तारामान थिङ आफै दमका विरामी हुन् । सोमवार लेले टिकाभैरव स्थित आनन्दवन अस्पतालमा भेटिएका थिङले छोरा छोरीको जिउ चिलाउने आफै घाउ हुने रोगको उपचार गराउन...

संघीयराज्यको नाममा दलहरूबीच रस्साकस्सी, एमाओवादी जातीय राज्यका पक्षमा

काठमाडौ, २८ असोज । कांग्रेस र एमालेले संघीयतामा सम्विन्धत प्रदेशसभालाई नाम राख्न दिने गरी एमाओवादीलाई मनाउने प्रयास थालेका छन । तीन दलको बैठकमा एमाओवादीले प्रस्तुत गरेको दश प्रदेशको मोडलमा प्रदेशको नामकरण सम्वन्धित प्रदेशसभाले गर्ने...

पारसलाई छुटाउन पूर्वराजाले ७ लाख भाट बैंकक पठाए, प्रेमिकाको भूमिका शंकास्पद

काठमाडौं, २७ असोज ।  पूर्वयुवराज पारस शाह पक्राउको घटनामा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्देश्यले उनले पारसलाई योजनाबद्ध रूपमा फसाएको अनुमान गरिएको छ । थाइल्यान्डमा रहेका...

नयाँ राहदानी बिग्रिए निशुल्क बन्ने

काठमाडौं, २७ असोज । तयार भइसकेको राहदानीमा कुनै संशोधन गर्नुपरे राहदानी विभागले बिनादस्तुर नयाँ राहदानी जारी गर्ने भएको छ। हालै परराष्ट्र मन्त्रालयले संशोधन गरेको राहदानी नियमावली, २०७१ मा उक्त व्यवस्था गरिएको हो। निवेदकले राहदानी...

छोरा पारसलाई छुटाउन छ लाख भाट, प्रेमिकाको भूमिका शंकास्पद

काठमाडौं, २७ असोज । विगतमा पूर्वयुवराज पारसलाई दुख पर्दा साथ दिने तथा रकमको खाँचो पर्दा सहयोग गर्ने पूर्वरापिरिवारका आफन्त लागूऔषधसहित पक्राउ पर्दा भने कोही पनि थाइल्याण्ड गएका छैनन । गएको बुधबार थाइल्याण्ड र लाओस...

कांग्रेस-एमाले सँगसँगै

काठमाडौं, २७ असोज । सत्तारूढ कांग्रेस र एमाले संघीयता, शासकीय स्वरूपलगायत विषयमा एउटै धारणा बनाई एमाओवादीसँग छलफलमा जुटेका छन् । संघीयताको नाम र संख्यामा समेत करिब एकै मत राखेर दुई पार्टीले सहमति जुटाउन आइतबार...

सबै विद्यालयका विद्यार्थीको लागत राखिने

काठमाडौं, २७ असोज । शिक्षा विभागले सामुदायिक (सरकारी) र संस्थागत (निजी) विद्यालयको विद्यार्थी संख्या लगत चुस्त राख्न ‘ट्रयाकिङ’ कार्यक्रम सुरु गरेको छ । यसअघि विद्यार्थीको संख्या बढी देखाएर बढी आर्थिक अनुदान लिने गरेका थिए...
1 1,118 1,119 1,120 1,121 1,122 1,202