आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

पत्रपत्रिकाबाट

सेनाले भारतसँग गोलाबारुद माग्ने

काठमाडौं, २३ जेठ । नेपाली सेनाले भारतसँग विभिन्न तालिममा चाहिने गोला–बारुद, हतियार र बिस्फोटक पदार्थ माग्ने भएको छ। काठमाडौंमा आइतबार सुरु हुने नेपाल–भारत द्विपक्षीय सुरक्षा सुझाव समितिको बैठकमा भारतसँगसैन्य सामग्री माग्न लागिएको हो। दुई...

‘भारतीय राजनीति दक्षिणपन्थी’

काठमाडौं, २३ जेठ । ‘राजनीतिक मामिलामा अनाश्यक चासो र हस्तक्षेप’ १९५० को सन्धी लगायतका असमान सम्बन्ध परिवर्तन गर्नुपर्ने चीन र भारतको सम्बन्ध सुधारले नेपालमा त्रिदेशीय विकास सहयोगको संभावना भारत र पाकिस्तानको द्वन्द्वको छायाँमा सार्क एमालेले...

बहुराष्ट्रिय बैंकप्रति नेपाल सकरात्मक

काठमाडौं, २३ जेठ । चीनद्वारा प्रस्तावित एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) मा संस्थापक सदस्य बन्न नेपाल सकरात्मक देखिएको छ । एसियाली विकास बैंकजस्तै बहुराष्ट्रिय एजेन्सीका रुपमा स्थापना हुन लागेको एआइआइबीबारे छलफल गर्न एक सरकारी टोली...

तलब बढाउन माग

काठमाडौं, २३ । निजामती सेवाभित्रका सबै कर्मचारी संघरसंगठनले बढो महँगीका कारण आफूहरूले पाउँदै आएको मासिक वेतनले गुजारा चलाउनसमेत गाह्रो परेको उल्लेख गर्दै आगामी बजेटमा तलब बढाउन माग गरेका छन् । निजामती सेवाका ६ वटा...

कुनमिङमा कोइराला ‘विशिष्ट अतिथि’

काठमाडौं, २२ जेठ । चीन–दक्षिण एसिया एक्स्पोमा ‘विशिष्ट अतिथि’ बन्न प्रधानमन्त्री सुशील कोइराला बिहीबार बिहान विशेष चिनियाँ विमानबाट कुनमिङ उड्दैछन्। कुनमिङमा उच्च चिनियाँ र दक्षिण एसियाली नेतासँग कोइरालाको भेटवार्ता हुनेछ। राजधानी बेइजिङ जाने कोइरालाको कार्यक्रम...

पैसा टिप्न हत्केलामा ज्यान

सुर्खेत, २२ जेठ । समुद्री सतहदेखि करिब १६ हजार फिट उचाइमा टाङटुङे लेकको फेद। पूर्व र पश्चिम भिरालो पाखो। बीचमा सानो खोला। यार्सागुम्बा खोज्न गएका डोल्पा शर्मी गाविसका बासिन्दा त्यही खोलामा पाल टाँगेर सुतेका...

मिर्गौलाका लागि निशुल्क पिसाव परीक्षणको तयारी

काठमाडौं, २२ जेठ । सरकारले निकट भविष्यमा मिर्गौला बिरामीका लागि निःशुल्क पिसाव परीक्षणको व्यवस्था मिलाउने भएको छ । पिसावको परीक्षणबाट प्रोटिन र सुगरको मात्रा पत्ता लगाएर मिर्गौला संक्रमण छ–छैन भनी पहिचान गर्न यस्तो व्यवस्था...

सिंहदरबारभित्रका हरिया रुख काटिए

काठमाडौं, २२ जेठ ‘हिमाल बचाऔं, वातावरण जोगाऔु’ भन्ने नारा दिएर बिहीवार सरकारले देशभरी वातावरण दिवस मनाईरहेको छ । तर  वातावरण दिवसकै पूर्वसन्ध्यामा प्रशासनिक केन्द्र सिंहदरबारभित्र चाँही भटाभट हरिया रुख काटिरहेको छ । विश्व वातावारण दिवसको...

आफूले गर्दा ठीक, अरुले गर्दा ब्रह्मलुट

काठमाडौं, २२ जेठ । आर्थिक वर्षको अन्तमा रकमान्तर गरी राज्यकोषको दुरुपयोग गरेको भनेर संसद अवरुद्ध गरिरहेका एमाओवादीका सभासद तथा कांग्रेससँग असन्तुष्ट सत्तासाझेदार एमाले आफ्नालाई यसरीनै बजेट दिलाएर सन्तुष्ट हुने कोसिस गरिरहेका छन् । साना...

रेडपान्डाको हनिमुन

रसुवा, २१ जेठ । सावधान, त्यता नजानुस् जंगलमा तपाईंलाई प्रवेश निषेध छ। किनकि, रेडपान्डा जोडीलाई ‘डिस्टर्बु हुनसक्छ जो प्रेममा मग्न हुँदै समागममा लीन छ यो रेडपान्डाकै समय हो, हनिमुन समय। लाङटाङ निकुञ्ज क्षेत्रमा यस्तो...

‘छुट्टै मेडिकल विश्वविद्यालय चाहिन्न’

काठमाडौं, २१ जेठ । मेडिकल शिक्षामा देखिएका विकृति र राजनीतिक हस्तक्षेपविरुद्ध टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा। गोविन्द केसीले उठाएका अधिकांश माग पूरा नहुने छाँट देखिएको छ। सरकारले मेडिकल बेथितिविरुद्ध विभिन्न माग राखेर आमरण अनशन...

मलेसियाद्वारा ‘झन्झटिलो’ भिसा प्रक्रिया लागू

काठमाडौं, २१ जेठ । वार्षिक डेढ लाखभन्दा बढी नेपालीले रोजगार पाउँदै आएको प्रमुख गन्तव्य मलेसियाले पूर्वसूचना नै नदिई एकतर्फी रूपमा लागू गरेको नयाँ भिसा प्रक्रियाबाट नेपाली कामदार मारमा परेका छन्। मलेसियाले हस्तलिखित पासपोर्टमा भिसा...
1 1,119 1,120 1,121 1,122 1,123 1,141