बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पत्रपत्रिकाबाट

नेपाल आउन चाहन्छन् चिनियाँ राष्ट्रपति

हङकङ, १४ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल-चीन कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ पारेर सन् २०१५ भित्रै नेपाल भ्रमण निम्ति इच्छुक देखिएका छन्। संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र समकक्षी...

तीन सय वर्षपछि यस वर्ष दसैंको नवमी र दशमी एकै दिन

काठमाडौं, १४ असोज । करिब तीन सय वर्षपछि यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ । नेवार समुदायमा नवमीको दिन घरमा...

घर हिँडेका यात्रुलाई होटलमा चार दिनदेखिको बासी खाना

काठमाडौं, १२ ओज । दसैंको अबसर पारेर राजमार्गको यात्रा गर्दैहुनुहुन्छ ? हुनुहुन्छ भने राजमार्गको होटलको खानामा बिचार गरेर मात्रै खाना खानुहोला । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा ४ दिनदेखिको बासी खाना...

इपीएसको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, १२ असोज । कोरियामा रोजगारीका लागि जाने कामदारले उत्तीर्ण गर्नुपर्ने कोरिया भाषा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन् । ललितपुरका फरक तीन स्थानमा परीक्षा दिने १३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ...

विदेशी सेनामा चौवालीस हजार नेपाली कार्यरत

काठमाडौं, १२ असोज । नेपालबाट दुईसय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन् । विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन् । हाल बेलायती सेनाको ब्रिगेड अफ...

नेपाली फुटबललाई कालोधब्बा, फिक्सिङ शंकामा नेपालमाथि छानबिन

काठमाडौं, १२ असोज । नेपाली फुटबल टिमले १७ औं एसियाली खेलकुदमा इराकसँग फिक्सिङ गरेको आशंका गरिएको छ ।  त्यसबारे ओलम्पिक काउन्सिल अफ एसियाले एसीयाली फुटबल महासंघसँगको सहकार्यमा अनुसन्धानसमेत थालेको छ । नेपाल इराकसहित तीन...

कतारमा हुने श्रम शोषण सैह्य छैनः अमिर तमिम

दोहा (कतार), १२ असोज । कतारका अमिर तमिम बिन हमाद अल्थानीले आफ्ना देशमा रहेका कामदारमाथि हुने शोषणहरु कुनै हालतमा स्वीकार नहुने बताएका छन् । कतारमा कार्यरत कामदारहरुले समस्या रहेकोमा उनले स्वीकार गरेका छन् ।...

दसैँका नाममा हप्ता उठाउनेको बिगबिगी, आतंकै आतंक

काठमाडौं, १२ असोज । खर्चिलो दशैं मनाउने क्रममा राजधानीका बिभिन्न स्थानमा स्थानीय ब्यापारी, बस काउन्टर र रेष्टुरेन्टहरुमा धम्क्याउदैं अबैध रकम असुल्ने क्रम पनि बढेको छ । राजधानीको नयाँबसपार्क, रानीबारी र बौद्ध क्षेत्रमा सर्वसाधारणलाई धम्क्याउदैं...

सामान्य रोगको उपचार गर्न खनाल अमेरिका

काठमाडौं, ११ असोज । एमाले वरिष्ठ नेता झलनाथ खनाल उपचार गर्न शुक्रबार अमेरिका गएका छन् । प्रोस्टेटको शल्यक्रियाका लागि वासिङटनस्थित जोन हव किंस अस्पतालमा चिकित्सकसँग समय मिलाएपछि उनी अमेरिका गएका हुन् । खनालको अमेरिका...

नेपाली महिला कतारमा तलव नपाएर अपलपत्र

काठमाडौं, ११ असोज । कतारमा बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलव नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली  दूतावास पुगेका छन् । उनीहरले तलवका लागि श्रम विभागमा...

मायाको नाटकपछि प्रेमिकालाई दिल्ली बिक्री

काठमाडौं, ११ असोज । प्रेमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्याए बिक्री गर्ने एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रयि अनुसन्धान ब्युरो सिआइबीले नुवाकोटका राजु तामाङलाई पक्राउ गरेको हो ।...

फैलँदै साहित्य आयातन

काठमाडौं, ११ असोज । अस्ट्रेलियन नागरिक पान्कुस एस्भारले केही दिनअघि अनलाइनमार्फत किताब अर्डर गर्दा रत्न पुस्तक भण्डारका प्रबन्धक गोविन्दप्रसाद श्रेष्ठ चकित परे। एस्भारले मगाएका किताबको सूचीमा सबै नेपाली भाषाकै साहित्यिक कृति थिए। एउटा–दुइटा होइन,...
1 1,121 1,122 1,123 1,124 1,125 1,201