शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

पत्रपत्रिकाबाट

अब पीडित कामदारलाई आर्थिक सहायता दोब्बर दिइने

काठमाडौं, १ कार्तिक । वैदेशिक रोजगारको क्रममा मृत्यु, अंगभंग र विरामी परेका कामदारलाई दिने आर्थिक सहायतालाई विहीवारको मन्त्रिपरिषद बैठकले दोब्बर गर्ने निर्णय गरेको छ । पीडित कामदार तथा परिवारलाई आर्थिक सहायता बैदेशिक रोजगार प्रवर्धन...

कार्तिक १५ देखि सवारीसाधनको भाडा वृद्धि

काठमाडौं, १ कार्तिक । सरकारले सवारीसाधनको भाडामा कात्तिक १५ बाट लागु हुने गरि वृद्धि गरेको छ । भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौं १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई...

एकले अर्कोलाई खुईल्याउनेमा त्रास, संघीयता पेचिलो बन्दै

काठमाडौं, १ कार्तिक । संविधानका मुख्य विवादित विषय संघीयता र शासकीय स्वरुपमा प्रमुख तीन दलका नेताहरु औपचारिक रुपमा आ-आफ्नो अडानमा रहे पनि सहमतिका लागि मिलनविन्दु खोज्ने जमर्को गरिरहेका छन् । आफैले गरेको प्रतिबद्धताअनुरूप माघ...

हराएको रसिद दुरुपयोग

काठमाडौं, ३१ असोज । काठमाडौं महानगरपालिकाबाट बेपत्ता भएको राजस्व रसिद दुरुपयोग भइरहेको पाइएको छ । हराएको बन्डलमध्येको एक प्रतिबाट अबैध रुपमा राजस्व संकलन गरिएको भेटिएको हो । एक वर्षअघि महानगरपालिकाबाट एक हजारप्रतिका २० बन्डल ...

गोप्य सूचनापछि इस्लाम मुलुकबाट आउनेलाई निगरानी

 काठमाडौं, ३१ असोज । नेपालमा गम्भीर  सुरक्षा थ्रेट भएको भन्दै भारतीय दुतावासले गोप्य लिखित सूचना दिएपछि गृह मन्त्रालयले सिरिया लगायत इस्लामिक मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई निगरानीमा राख्न सुरक्षा निकायलाई निर्दैशन दिएको छ...

नेपाल प्रहरीको पोशाक परिवर्तन

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले शुत्रबारदेखि आफ्नो पोसाक परिवर्तन गर्दैछ । जनपथ प्रहरीमा चुस्ता कम्ब्याट ड्रेस विस्थापन गरी निलो रङको नयाँ पोशाक लागू गर्न लागेको हो । अहिलेसम्म चुस्ता नागरिक मैत्री नभएको र...

इवोला प्रभावित मुलुकवाट १३१ सशस्त्र प्रहरी फर्किए

काठमाडौं, ३१ असोज । इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरेर एक सय ३१ सशस्त्र प्रहरी मुलुक फर्किएका छन । सशस्त्र प्रहरी बलका अनुसार उनीहरु वुधवार राति १२ वजे काठमाडौं आउनासाथ त्रिभुवन...

सहमतिका नाममा तेस्रो पटक म्याद गुजारे नेताहरूले

काठमाडौं, ३१ असोज । संविधानसभाले संविधानका अन्तरबस्तुमा सहमतिका लागि दिएको समयसीमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले मुख्य विवाद समाधान नगरी गुजारेको छ । संविधानसभाले राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा बिहीबारसम्म...

पारसलाई छुटाउन बहिनी थाइल्याण्ड पुगिन्

काठमाडौं, ३० असोज । गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल ल्याउन उनकी बहिनी  काकाकी छोरी सीताष्मा थाइल्याण्ड पुगेकी छिन् । सीताष्मा पूर्वअधिराजकुमार धीरेन्द्रकी माइली छोरी हुन् । पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रसँग...

जेलमा पनि गुण्डाको गुण्डागर्दी

काठमाडौं, ३० असोज । कारागारका चौकीदार र नाईकेले अत्याचार गरेको भन्दै नख्खु कारागारा कैदीले कारागारको एउटा ब्लक नियन्त्रणमा लिएका छन् । कारागारको सि ब्लकमा रहेका २ सय २३ जनाले आन्तरिक प्रशासनका चौकीदार सहित ३८...

दलहरू अन्यौलमा, सहमति कि प्रक्रिया भन्नेमै विवाद

काठमाडौ, ३० असोज । संविधानका अन्तरबस्तुमा सहमति जुटाउन असफल प्रमुख दलका शीर्ष नेताहरु विवाद समाधानको आगामी प्रक्रियाबारे समेत अन्यौलमा छन् । सहमतिको प्रयास सँगसँगै सचिवालय मार्फत प्रश्नावलीको गृहकार्य गर्न सैद्धान्तिकरुपमा सहमत भएपनि दलहरुबीच मुख्य...

इवोलाको खतरा, प्रभावित मुलुकवाट १ सय ३१ प्रहरी आउँदै

काठमाडौ, ३० असोज । इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरेर विहिवार एक सय ३१ सशस्त्र प्रहरी बल राजधानी आउने भए पछि सम्भावित संक्रमण वाट जोगाउन थप स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएको...
1 1,116 1,117 1,118 1,119 1,120 1,201