बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

पत्रपत्रिकाबाट

साहनाको स्वास्थ्यमा सुधार भएन

काठमाडौं, २६ जेठ । एमाले नेतृ साहना प्रधानको स्वास्थ्य अवस्था स्थिर छ । उनको फोक्सोमा भएको निमोनियाको संक्रमणमा थोरै सुधार भए पनि मष्तिस्कघात र अन्य शारीरिक अवस्था भने उस्तै छ । बिहीबार रातिदेखि श्वासप्रश्वासमा...

खन्ना गार्मेन्टमा दाहाल भट्टराईको तर्कवितर्क

काठमाडौं, २६ जेठ । शान्ति प्रक्रियापछि अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बिवादको सुरु भएको ललितपुर बालकुमारीको खन्ना गार्मेन्टमा आइतबार दुई नेता आआफ्नो तर्क गरे । विराटनगर राष्ट्रिय सम्मेलनपछि चर्किएको बिवादबीच सुरु भएको...

स्थानीय निकायतिर अख्तियार

काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकायबारे छानबिनका लागि विशेष टोली गठन गरेको छ । सबैभन्दा बढी उजुरी परेका जिविस, नगरपालिका र गाविसमा हुने भ्रष्टाचार छानबिनका लागि आयोगले प्रहरी वरिष्ठ उपरीक्षकको...

विज्ञापनमाथिको हदबन्दी तत्कालका लागि फुकुवा

काठमाडौं, २६ जेठ । सरकारले विज्ञापनमाथि लगाएको हदबन्दी विरुद्ध पानट पुनरावेदन अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलाशले बाबुराम भट्टराई सरकारले निजी विद्यालयहरुले गर्ने विज्ञापनमा लगाएको हदबन्दी लगाउने गरी...

ग्वाङडोङमा भेटिए हजार भ्रष्टाचारी

बेइजिङ, २५ जेठ । चीनको सरकारी अनुसन्धानले दक्षिणी प्रान्त ग्वाङडोङमा हजारभन्दा बढी सरकारी अधिकारी भ्रष्टाचारमा लिप्त रहेको देखाएको छ। भ्रष्टाचारविरोधी अनुसन्धानमा ग्वाङडोङमा हजार जनाभन्दा बढी सरकारी अधिकारीले आफ्ना परिवार वा छोराछोरी विदेशमा राखेको फेला...

‘चुरे जिम्मा हामीलाई दिनुस्’

काठमाडौं, २५ जेठ । चुरे क्षेत्रका बासिन्दाले ठूला ठेकेदार र राज्यको अक्षमताले चुरेमा विनाशलीला बढिरहेको दाबी गर्दै संरक्षणको जिम्मा आफूहरुलाई दिन राष्ट्रपतिसमक्ष माग गरेका छन्। चुरे क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय र राष्ट्रिय...

काम पर्‍यो कि फुत्तै राजधानी

काठमाडौं, २५ जेठ । तीन वर्षअघि पूर्वी खोटाङ दिक्तेलका व्यापारी ज्ञानेन्द्र जोशीलाई काठमाडौं आइपुग्न तीन दिनको झन्झटिलो यात्रा गर्नुपर्थ्यो। अहिले उनलाई राजधानी सहर पानीपँधेरोझैँ भएको छ। काम पर्योि कि बिहानै मोटरसाइकल स्टार्ट गरेर एक्सलेटर बटार्छन्,...

एचआईभी संक्रमितको छुट्टै विद्यालय

कीर्तिपुर, २५ जेठ । ‘तीन वर्षअगाडि मलाई उद्धार नगरिएको भए अहिले यसरी स्वस्थ भई खुसीका साथ कार्यक्रममा मन्तव्य दिन सक्ने थिइन । बुबा आमाको एचआईभी रोगले मृत्यु भएकाले मेरो कुपोषणले पेट फुलेर ठूलो भइसकेको...

कुवेतमा फेरि धरपकड सुरु

दोहा (कतार), २५ जेठ । कुवेत सरकारले गैरकानुनी कामदार पक्राउ गरी फिर्ता पठाउने अभियान फेरि सुरु गरेको छ । यसक्रममा शुक्रबार मात्रै झन्डै ८ सय २० कामदार पक्राउ परेका छन् । कुवेतको सार्वजनिक सुरक्षा...

डेढ साता ढिलो हुनेभो मनसुन

काठमाडौं, २५ जेठ । सामान्यतया जेठ अन्तिमसाता १० जुन देखि सुरु हुनुपर्ने मनसुन असार दोस्रो सातामात्रै सुरु हुने मौसमविद्हरुले अनुमान गरेका छन् । अहिले भईरहेको वर्षाचाँही प्रि-मनसुनी गतिविधिअन्तर्गत भएको मौसमविद्हरुको भनाई छ । जल तथा मौसम...

चीनले माग्यो ‘ठूलो’ परियोजना

काठमाडौं, २४ जेठ । चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताउँदै ठूलो परियोजना निर्माणको ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्। चीनको कुनमिङमा शुक्रबार बिहान प्रधानमन्त्री...

पुनरावेदनमा ‘मापदण्डविपरीत’ अतिरिक्त न्यायाधीशमा ३० नाम सिफारिस

काठमाडौं, २४ जेठ । सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्ति सिफारिसको रडाको सेलाउन नपाउँदै पुनरावेदन अदालतमा उही रोग देखिएको छ। न्याय परिषदले न्यायाधीश नियुक्ति मापदण्डविपरीत पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश पदमा नियुक्तिका लागि शुक्रबार ३० न्यायाधीशको...
1 1,115 1,116 1,117 1,118 1,119 1,139