सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

बजार

ग्यालेक्सी ‘ग्रान्ड निओ’को मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सामसुङ ग्यालेक्सी ग्रान्ड निओको मूल्य २ हजार ३ सय रुपैयाँ घटेको छ । सामसुङ मोवाइलको नेपाल स्थित अधिकृत बिक्रेता आईएमएसले ग्यालेक्सी ग्रान्ड नियो मोवाइलको मुल्य घटाएको हो । यस अघि...

४ करोड कमायो साझाले

ललितपुर। साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक बन्द रहँदै आएको साझा यातायातले पछिल्लो पटक सञ्चालनमा आएको एक वर्षको अवधिमा टिकट बिक्रीबाट चार करोड ३४ लाख...

स्मार्टफोन प्रयोग गर्दा मानिस अन्धा हुने खतरा

लण्डन । चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धो समेत हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन् । अध्ययनअनुसार २५...

ग्लोबल बैंकको नाफा सय प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा ग्लोबल आइएमइ बैंकको नाफा एक सय प्रतिशतले बढेको छ । चालु आवको चैत मसान्तमा बैंकले ७२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको...

एनसेलले साधारण सेयर निष्कासनको गर्दै

काठमाडौ। निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल सर्वसाधारणलाई सेयर बिक्री गरी पब्लिक कम्पनी बन्न इच्छुक देखिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानरले नेपालमा वित्तबजार साँच्चिकै तयार भए यसबारे थप छलफल गर्न कम्पनी...

हुन्डाई इओनमा नयाँ एसुरेन्स योजना सार्वजनिक

काठमाडौं । हुन्डाइ मोटर्सको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इओन कार खरिदमा नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ । इओन–एसुरेन्स नामको योजनामा पाँच बर्षे निशुल्क मेन्टिनेन्स, एक बर्षको निशुल्क वीमा तथा तीन...

कृषि विकास बैंकले ९५ करोड कमायो नाफा

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ९५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २७ प्रतिशतले बढेपछि नाफा पनि बढेको...

प्राधिकरणका ३३ हजार ग्राहक कालोसूचीमा

काठमाडौं, २४ चैत । बिजुलीको बिल भुक्तानी नगर्ने विद्युत् प्राधिकरणका ३३ हजार ६ सय ६० ग्राहक कालोसूचीमा परेका छन् । उनीहरूबाट करिब ६४ करोड ८२ लाख २५ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।...

काठमाडौंको कृषि फार्म घुम्दै जापानी राजदूत

काठमाडौं, २४ चैत । नेपालका लागि जापानका पूर्व राजदूत कामिनागा केन्जी नेपालको कृषि फार्म घुम्न व्यस्त छन् । एनआरएनका पूर्व अध्यक्ष देवमान हिराचनकाले स्थापना गरेको ग्लोवल क्यापिटल ईन्भेष्टमेन्ट लिमिटेडले काठमाडौंको रामकोटमा सञ्चालन गरेको मोडेल...

कर नतिरेपछि ट्रेड टावरमा तालाबन्दी

काठमाडौं, २८ चैत । घरजग्गा कर नतिरेपछि काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्रेड टावरमा तालाबन्दी गरेको छ । पटक पटक पत्राचार गर्दा पनि कर तिर्न अटेर गरेपछि तालाबन्दी गर्नु परेको महानगगरका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण अर्यालले...

फुटपाथ व्यापारीको घेराबन्दीमा एमाले मुख्यालय

काठमाडौँ, २७ चैत । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय घेराउ गरेको छ । फुटपाथ व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राख्दै संघले घेराबन्दी...

किष्ट र प्रभु बैंक मर्जरमा विवाद, नाममा कुरा मिलेन

काठमाडौँ, २६ चैत । किष्ट बैंक र प्रभु विकास बैंक गाभिएपछि बन्ने बैंकको नाम र संरचनाका विषयमा प्रारम्भमै विवाद उत्पन्न भए पछि गाभिने (मर्जर) प्रक्रिया ढिलाइ हुने भएको छ । दुई बैंक एक भएर...
1 824 825 826 827