बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

लहानमा उद्योग वाणिज्य संघकाे स्वर्ण जयन्ती भव्य रूपमा मनाइयो

दैनिक नेपाल २०७७ साउन १५ गते ९:४७

महेश सिंह

सिरहा, १५ साउन । उद्योग वाणिज्य संघ, लहानले स्वर्ण जयन्ती २०७७ भव्य रूपमा मनाएको छ ।

संघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे । संघका अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सल्लाहकार राकेश झा, पूर्व अध्यक्ष, पवन मुन्धरा, अशोक अग्रवाल, सुनिल महतो, पूर्वउपाध्यक्ष विनोद साह, सदस्य तथा सिरहाका बिभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरू, बजार समितिका अध्यक्ष र ब्यापारी लगायतको उपस्थिति रहेको आयोजक संस्थाले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित