सोमबार, १२ जेठ २०७७
DainikNepal.com
सोमबार, १२ जेठ २०७७

बजार

चियाको बजारीकरण गर्न चिया बिक्री केन्द्र सञ्चालन गरिने

काँकडभिट्टा (झापा), १ चैत । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको बजारीकरण गर्न झापाको बिर्तामोडमा चिया बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । सरकारले कृषि विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत...

अब नेपाल प्रहरीले उपभोक्तालाई ग्यास वितरण गर्ने, उद्योग सञ्चालन गर्दै

काठमाडौँ, ३० फागुन । काठमाडौँ उपत्यकावासीलाई खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध गराउन नेपाल प्रहरीले निकट भविष्यमै ग्यास उद्योग सञ्चालनमा ल्याउने भएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालनमा ल्याइने उक्त प्लान्ट स्थापनाका लागि...

तामाकोशी आयोजना विरुद्ध दोलखावासी फेरि आन्दोलित

काठमाडौ, ३० फागुन । दोलखाबासीहरु १६ बुँदे माग अघि सार्दै अपर तामाकोशी हाईड्रो पावर कम्पनी विरुद्ध आन्दोलित बनेका छन । अपर तामाकोशी सरोकार संघर्ष समिति दोलखाको नाममा संगठित भएका उनीहरुले शनिवार रिपोर्टर्स क्लब नेपालमा...

प्रधानमन्त्री कोइराला र महासंघ प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले शनिवार प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गरेको छ । भेटवार्ता गर्दै महासंघले निर्माण व्यवसायीसँग सम्बद्ध समस्याबारे जानकारी गराउँदै प्रधानमन्त्री कोइराला समक्ष समस्या समाधानका लागि पहल गरिदिन...

सोलुखुम्बुमा आयल स्टोर्स नहुँदा किराना पसलमा पेट्रोल

सोलुुखुम्बु, ३० फागनु । सोलुखुम्बु जिल्लामा पेट्रोल पम्पको व्यवस्था नहुँदा उपभोक्ता किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य छन् । दैनिक काठमाडौँ र तराईबाट २०० को हाराहारीमा सवारीसाधन जिल्ला भित्रिने गरेको भए पनि सवारीसाधनमा...

विद्युत् भार कटौतीले उद्योग धरासायी

मोरङ, ३० फागुन । विद्युत् प्राधिकरणले कोसीपूर्वमा विद्युत् भार कटौती बढाएपछि उद्योग धरासायी बन्दै गएको उद्योगीले गुनासो गरेका छन् । प्राधिकरण भारसम्प्रेषण केन्द्रले सूचना प्रकाशन गरी विद्युत् भार कटौतीको समय अवधि दैनिक नौ घन्टा...

सिद्धार्थनगर उद्योग वाणिज्य संघले नयाँ नेतृत्व चयन गर्दै

– नरेश केसी भैरहवा , फागुन २९ । सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवा रुपन्देहीको ५६ औं साधरणसभा तथा अधिवेशन शुक्रबारदेखी भैरहवामा शुरु भएको छ । संघको सभाहल कालिकापथमा भएको कार्यक्रममा महासचिव कुलप्रसाद न्यौपानेले महासचिवको...

स्वरोजगार कोषबाट पच्चीस हजारले रोजगारी पाए

काठमाडौँ, २९ फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २५ हजार युवालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत विसं २०६५ सालमा स्थापना भएको कोषले युवालाई सहुलियत व्याजदरमा बिनाधितो रु...

गुल्मी महोत्सवमा हेलिकप्टरको जादु, १० लाख भन्दा बढीको कारोबार

– अनिल खत्री गुल्मी २९ फागुन । महोत्सवमा पहिलोपटक आकर्षणका रुपमा राखिएको हेलिकप्टर प्रदर्शनीबाट अनअपेक्षीत व्यापार गरेको छ । गुल्मीको तम्घासमा जारी दोस्रो गुल्मी महोत्सवमा आकर्षणका रुपमा राखिएको हेलिकप्टरले तीन दिनमा १० भन्दा बढीको कारोवार...

सुनको भाउ तोलामा १२ सयले बढ्यो

काठमाडौं, २९ फागुन । सुनचाँदी बजारमा सुनको भाउ फेरि बढेको छ । यो हप्ताको शुक्रबारसम्म सुनको भाउ तोलमा १ हजार दुई सय रुपैयाँले बढेको हो । बजार मूल्य घटबढ प्रणाली अनुसार सुनको भाउ बढेको...

अझै खुलेन युटिएलको दूरसञ्चार सेवा, कर्मचारी हड्तालले बीस दिनदेखि अवरुद्ध

काठमाडौँ, २९ फागुन । मजदुरको आन्दोलनका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड युटिएलको सेवा प्रभावित भएको छ । गत फागुन २० दिनदेखि मजदुरले थालेको आन्दोलनका कारण युटिएलको सेवा अवरुद्ध भएको हो । कम्पनी...

नवलपरासीको बजेटमा विकास प्राथमिकतामा, पाँच अर्ब रुपैयाँ प्रस्ताव

परासी, २९ फागुन । जिल्ला विकास समिति नवलपरासीको २३ औं जिल्ला परिषद्बाट कुल रु चार अर्ब ६९ करोड ३५ लाख ५५ हजारको वार्षिक प्रस्तावित बजेट सार्वजनिक गरिएको छ । परिषद्को उद्घाटन उपप्रधानमन्त्री एवम् सङ्घीय...
1 815 816 817 818 819 895