आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

बजार

हिमाल मिनरल वाटर उद्योगमा सिलबन्दी

काठमाडौँ, १४ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमाल मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ । विभागको टोलीले सोमबार काठमाडौँ जिल्ला मातातीथस्थित–५ मा सञ्चालित सो उद्योगको अनुगमन गर्दा त्यसले अन्य पानी प्रशोधन उद्योगको...

भारतीय नोट प्रयोगमा ख्याल गर्नुस्, नेपालमै हुन्छ जाली नोटको कारोबार

गौशाला, १४ साउन । महोत्तरी जिल्लाको १३ वटा गाविसमा भारतीय जाली नोटको कारोबार दिनानुदिन बढ्दै गइरहेको छ । भारतको विहार राज्यको सीतामढी र मधुवनी जिल्लासँग जोडिएको १३ वटा गाविसमा भारतीय जाली नोटको व्यापक कारोबार हुने गरेको...

एक किलोग्राम सुनसहित प्रहरी जवान पक्राउ

कपिलवस्तु, १३ साउन । नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानको घरबाट मंगलवार एक किलोग्राम सुन बरामद भएको छ । कपिलवस्तुको बुढ्ढी गाविस वडा नं.१ घर भएका प्रहरी जवान भागीराम थारुको घरबाट प्रहरीले उक्त परिमाणमो...

२ सय ३९ ग्राम अवैध सुनसहित भारतीय पक्राउ

वीरगञ्ज,  १३  साउन  । प्रहरीले २ सय ३९ ग्राम अवैध सुनसहित वीरगन्जबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालको लक्ष्मणगढ जिल्ला निवासी २८ वर्षीय कन्हैया बर्मा रहेका छन् ।...

हेर्दा रहरलाग्दा फलफुलमा छपक्कै विषादी

भक्तपुर, १३ साउन । जिल्लामा दर्ताबिना नै तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी बिक्री गर्ने पसल छ्यापछ्याप्ती खुलेका छन् । मानव जीवनमा प्रयोग हुने औषधि बिक्रीका लागि न्यूनतम फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने सरकारी नियम भए पनि...

सामसुङ ग्यालेक्सी ‘ग्रान्ड टु’ थप दुई कलरमा

काठमाडौं, १२ साउन । सामसुङ ग्यालेक्सी ‘ग्रान्ड टु’ अब थप दुई कलरमा पनि पाइने भएको छ । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसले इलेक्ट्रिक ब्लू र कपर गोल्ड कलरमा पनि ‘ग्रान्ड टू’ नेपाली...

सुनको मुल्य घट्यो

काठमाडौं, १२ साउन । सुनको मुल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मुल्य तोलाको ५३ हजार ४ सय रुपैयाँ छ । तेजाबी सुनको मुल्य तोलामा सय रुपैयाँ घटेर...

नेपाल वायुसेवाद्वारा भैरहवामा उडान थप

काठमाडौं, साउन १२ ।  नेपाल वायुसेवा निगमले भैरहवामा उडान थप गरेको छ । निगमले यही श्रावण १४ गते बुधवार देखि काठमाडौं–भैरहवा–काठमाडौंको हप्ताको ६ दिन नियमित उडान गर्ने भएको हो । हाल हप्ताको एकदिन आइतवार...

आइतवार नेप्से परिसूचक पाँच अंकले घट्यो

काठमाडौँ, ११ साउन । साताको पहिलो दिन नेप्से परिसूचक पाँच अंकले घटेको छ । कारोबारबाट १६ ब्रोकर कम्पनी आउट हुँदा आइतवार कारोबार रकम पनि घट्यो । आइतवार ५६ करोड २० लाख रुपैयाँको कारोबार भएको...

विष भएको तरकारी प्रयोगमा ल्याउनेलाई खोइ कारबाही ?

काठमाडौँ, ११ साउन । व्यवस्थापिका–संसद्को आइतवारको शून्य समयमा सभासद् दलजित विकेले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गर्ने भनिए पनि सरकारले बजेट किन नछुट्याएको भन्ने प्रश्न गर्दै खेलकुद क्षेत्रमा रचनात्मक कार्य गर्न सरकारले ध्यान देओस्...

तेह्र वर्षपछि जलबिरेमा बैंक शाखा पुनःस्थापना

  चौतारा, ११ साउन । सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने जलबिरेमा १३ वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना भएको छ । माओवादीको सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारण देखाई २०५८ सालमा काभ्रेको धुलिखेल शाखामा गाभिएको सो बैंक...

राजधानीकै सडकमा धान रोपेर विरोध गरेपछि…

काठमाडौँ, ११ साउन । राजधानीका सडकको हरिविजोग कसैलाई भन्नै पर्दैन । जो–कोही काठमाडौँ आउनेले र यहाँ बसोबास गर्नेले प्रत्यक्ष अनुभव गर्न सक्छन् । त्यति मात्र होइन बर्षाका बेला पैदलयात्रीले गाडीवालबाट दिनहुँ हिलो छ्यापी माग्नु...
1 810 811 812 813 814 834