७ कार्तिक २०८३, शनिबार

फेरि बढ्यो सुनको भाउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । सुनको भाउ फेरि बढेको छ ।

बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै नेपाली बजारमा आज सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने १३ सय ३० रुपैयाँ रहेको छ ।

तेजाबी सुनको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।