शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

गोदवरीमा जन्ती बोकेको जीप दुर्घटना, १३ जना घाइते

धनगढी, १८ मंसिर । कैलाली जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति गोदावरी नगरपालिका– ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सुपप्र ०१००१ ज...

रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिने

काठमाडौं, १८ मंसिर । कोरोना महामारीका कारण रोकिएका सांगीतिक गतिबिधिहरू विस्तारै चलायमान हुने क्रममा छन् । नेपालमा चैतबाट कोरोनाले गाँज्न सुरु गरेसँगै हरेक क्षेत्र चौपट बन्दै गइरहेका बेला अहिले विस्तारै कोरोनाबाट प्रभावित भएका क्षेत्रहरूको...

भोजपुरका पत्रकारलाई तरुण उपाध्यक्षद्वारा स्वास्थ्य सामग्री प्रदान

भोजपुर, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले गृहजिल्ला भोजपुरका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उपाध्यक्ष चापागाइँले बुधबार स्थानीय सञ्चारकर्मीहरूलाई मास्क र सेनिटाईजर वितरण...

विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी

सिमकोट, १८ मंसिर । हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । बिहीबार बिहान करिब ४ बजे विमानस्थलका प्रमुख बस्ने घरको पछाडि रहेको विद्युतको तारमार्फत आगलागी भएको हुनसक्ने...

तनहुँ घटनाबारे के भन्छन् सीडीओ आचार्य ?

काठमाडौं, १८ मंसिर । तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले नेपाली कांग्रेसलाई पुल उद्घाटन र तनहुँमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् । बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सीडीओ...

नेपाल–भारतबीच मंसिर २५ र २६ गते सचिवस्तरीय बैठक हुने

काठमाडौं, १८ मंसिर । नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल गरिनेछ ।...

१ लाख ३५ हजारको सुनको सिक्री चोरी

काठमाडौँ, १७ मंसिर । बूढानीलकण्ठ नगरपालिका २ पानीपालबाट सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको करिब १ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको घाँटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री बुधबार बिहान लुटपाट भएको...

प्रदेश नं १ मा थपिए ९२ कोरोना सङ्क्रमित

मोरङ, १७ मंसिर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि...

घट्यो सक्रिय कोरोना संक्रमितको संख्या

काठमाडौँ, १७ मंसिर । देशभरमा आज मङ्गलबारभन्दा ७७ जना कोरोनाका सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित हुँदा एक हजार ५६७ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम...

बालिका हत्या प्रकरण: पीडितलाई प्रदेश सरकारको राहत

महोत्तरी, १७ मंसिर । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश–२ सरकारले राहत घोषणा गरेको छ । आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित...

आयुर्वेद हेल्थ होमले २ दिन काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौँ, १७ मंसिर । विगत २० वर्षदेखि आयुर्वेद उपचारमा समर्पित आयुर्वेद हेल्थ होम प्रालिले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य शिविरमा निम्न...

काँग्रेस नेता पौडेल रिहा

काठमाडौँ, १७ मंसिर । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गिरफ्तारीमा परेका नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । प्रहरीले वुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको थियो भने साँझ उनी रिहा भउका हुन् ।...
1 4,163 4,164 4,165 4,166 4,167 11,456