
काठमाडौं, ३१ वैशाख । नेकपा एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने निर्णय गरेको छ ।
हिजो शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टी ७५ वर्ष पुगेको अवसरमा विश्वका कम्युनिस्ट पार्टीहरूलाई बोलाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
यस्तै पार्टीको ७५ वर्षको इतिहास झल्काउनेबारे कुनै ठाउँमा स्मारक बनाउने निर्णय पनि बैठकले गरेको छ ।













प्रतिक्रिया