२९ आश्विन २०८३, बिहिबार

दाङमा पाँच वर्षीया बालिका बलात्कृत, बलात्कारी पुरुष परे प्रहरी फन्दामा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

दाङ, ३१ वैशाख । दाङमा पाँच वर्षीया अबोध बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाकै लमही नगरपालिका–८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरी छन् । उनलाई हिजो शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई बलात्कार गरेका थिए ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।