शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

राष्ट्रपति भण्डारीद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

काठमाडौँ, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । वुधबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालय प्रवक्ता केशव प्रसाद घिमिरेले मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले अध्यादेश...

थप ३५ सय ३८ जना कोरोनामुक्त, निको हुनेको संख्या करिब १ लाख ८३ हजार

काठमाडौँ, ३ मंसिर । नेपालमा गत २४ घण्टामा थप ३ हजार ५ सय ३८ जनाले कोरोना जितेका छन् । वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा...

वीरगञ्जमा मुस्लिम समुदायद्वारा प्रदर्शन, चीनका उईगुरमाथि दमन नगर्न चेतावनी

वीरगञ्ज, ३ मंसिर । चीनमा उईगुर समुदायका मुसलमानमाथि भइरहेको दमन र मानवअधिकार हननको विरोध गर्दै वीरगञ्जमा मुस्लिम समुदायले भव्य प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई चीनमा उईगुर समुदायमाथि...

काठमाडौँ उपत्यकामा थपिए एक हजार ३८ कोरोना संक्रमित

काठमाडौँ, ३ मंसिर । काठमाडौँ उपत्यकामा थप १ हजार ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ८ सय २२, भक्तपुरमा...

वुधबार थप १४ सय ४२ जनामा कोरोना, १२ को मृत्यु

काठमाडौँ, ३ मंसिर । नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप...

आधारहीन लाञ्छनाको व्यवस्थित रुपमा जवाफ दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ मंसिर । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ प्रस्ताव पेश गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको ‘काउन्टर’ मा प्रस्ताव ल्याउने भएका हुन् । वुधबार बसेको सचिवालय बैठकमा ओलीले...

सचिवालय विघटन गरौँ, नयाँ पुस्तालाई नेतृत्व दिऔँ : महासचिव पौडेल

काठमाडौँ, ३ मंसिर । सत्तारुढ नेकपाका महासचिव विष्णु प्रसाद पौडेल सचिवालय बैठकमा आक्रोशित बनेका छन् । पार्टीभित्रको विवाद समाधानमा सचिवालय असफल भएको भन्दै आन्तरिक विवादले संकट माथि संकट थपिएको बताएका छन् । ‘समस्या धेरै...

आस्थाको महापर्व छठको विधि आजदेखि शुरु

– हिमांशु चौधरी जनकपुरधाम, ३ मंसिर । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन...

रुपन्देहीमा थप एक कोरोना संक्रमितको महिलाको मृत्यु

काठमाडौँ, ३ मंसिर । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाकी ७७ वर्षीया महिला रहेकी छन् । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । कात्तिक १६ गते...

नेकपाको सचिवालय बैठक स्थगित, दश दिनपछि बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक दश दिनपछि बस्ने गरि स्थगित भएको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए...

नेकपा फुट्ला त ?

काठमाडौंं, ३ मंसिर । नेकपाभित्रको तनावलाई लिएर बिभिन्न अड्कलबाजी भइरहेको बेला आज एकैदिन पार्टीको सचिवालय र मन्त्रिपरिषद्को बैठक बस्दैछ । एक घण्टाको फरकमा बस्न लागेको बैठकलाई लिएर बिभिन्न आशंकाहरु भइरहेका छन् । यद्यपि आज...

काठमाडौंमा ‘दाह्री अंकल’को घरमा हाइप्रोफाइल जुवा, व्यापारीको ७९ लाख ‘लुटपाट’

काठमाडौं, ३ मंसिर । काठमाडौंमा तिहारका बेला अर्जुन भण्डारी र राजु रिमालको समूहले जुवामा एकजना जग्गा कारोबार गर्ने व्यापारीलाई ठूलो रकम ‘मुर्गा’ बनाएर झ्वाम परिदिएको खुलासा भएको छ । भाइटीकाको एक दिन पहिला कात्तिक...
1 4,161 4,162 4,163 4,164 4,165 11,412