शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

पाल्पामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु

काठमाडौँ, १९ मंसिर । पाल्पाको रामपुरमा छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमाल रहेका छन् । उनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको...

डोटीमा बालसुधार केन्द्रका कैदीबन्दी फरार

डोटी, १९ मंसिर । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ । जिल्ला...

झापा साढे ४८ ग्राम ब्राउनसुगरसहित २ पक्राउ

झापा, १९ मंसिर । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले...

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

कर्णाली, १९ मंसिर । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा, १९ मंसिर । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको...

राष्ट्रपतिलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शीतल निवासमा

काठमाडौँ, १९ मंसिर । सत्तारुढ नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डराीलाई भेट्न शीतल निवास पुगेका छन् । शुक्रबार विहानै यसअघि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका...

झापाको बिर्तामोडको प्लाई उद्योगमा आगो लाग्दा ३० लाखको क्षति

काठमाडौँ, १९ मंसिर । झापाको बिर्तामोडस्थित प्लाई उद्योगमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार विहान बिर्तामोड नगरपालिका २ मा रहेको उक्त उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो ।...

प्रचण्डलाई सहमतिमा ल्याउन प्रधानमन्त्री ओलीको यस्तो कसरत

काठमाडौँ, १९ मंसिर । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मनाउने कसरत तीव्र पारेका छन् । ओली निकट नेता ईश्वर पोखरेल शुक्रबार विहान प्रचण्डलाई भेट्न...

लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा...

माइक्रोबसमा ५० हजार चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ, १९ मंसिर । माइक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुरबाट काठमाडौँको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई...

१० किलो चरेससहित एकजना पक्राउ

बैतडी, १९ मंसिर । १० किलो चरेससहित बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए...

विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १९ मंसिर । विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सिराह मिर्चैयाका ७५ वर्षीय बृद्धको बिहीबार राति १२ बजे मृत्यु भएको हो । उनलाई बिहीबार...
1 4,160 4,161 4,162 4,163 4,164 11,457