शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

पेट्रोलियम पदार्थ बिक्रेताले पम्प भाडामा लगाउन नपाइने

काठमाडौँ, १९ मंसिर । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं, १९ मंसिर । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको २५ सदस्यीय आयोगका बहुमत सदस्यले शुक्रबार...

कोरोना महामारीमा पनि ऊर्जा तथा सिंचाइ मन्त्रालयको प्रगति सन्तोषजनक

काठमाडौँ, १९ मंसिर । कोरोनाभाइरस (कोभिड–१९) महामारीको बीचमा पनि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र अन्तर्गतका निकायबाट निर्माणाधीन विकास आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ । मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा...

काठमाडौं उपत्यकामा थपिए कोरोना भाइरसका ६०६ जना नयाँ संक्रमित

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २४७ महिला र ३५९ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या कति छ ?

काठमाडौं, १९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको विवरणअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ जना छ । हालसम्म नेपालमा १७ लाख ७१ हजार ९५० जनाको पीसीआर विधिबाट स्वाब...

काठमाडौँमा केन्द्रीय सहकारी बजार सुरु, किसानलाई लाभान्वित गर्छ: मन्त्री अर्याल

काठमाडौँ, १९ मंसिर । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी उक्त बजारको...

नेकपा विवादले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण अनिश्चित

काठमाडौँ, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमण अन्योलमा परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका कारण परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण अनिश्चित बनेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भारतको...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु, मृतकको कुल संख्या कति पुग्यो ?

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ जना पुगेको छ । नेपालमा पछिल्लो २४...

शुक्रबार थपिए कोरोना भाइरसका १२७२ जना संक्रमित, १५७५ जना डिस्चार्ज

काठमाडौं, १९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २७२ जना नयाँ संक्रमित थप भएका छन् । ८ हजार ३१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको...

भारतसँग औपचारिक वार्ताको ढोका खुल्यो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँग औपचारिक वार्ताको ढोका खुलेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय...

तनहुँ मासुमा आत्मनिर्भर बन्यो

तनहुँ, १९ मंसिर । जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ...

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङ, १९ मंसिर । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ...
1 4,159 4,160 4,161 4,162 4,163 11,457