४ कार्तिक २०८३, बुधबार

नेपाली सेनाको टोली सगरमाथाको चुचुरोमा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेपाली सेनाको टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ ।

सफा हिमाल अभियानमा खटिएको सेनाको टोलीले सोमबार सफल रूपमा सगरमाथाको आरोहण गरेको हो ।

सफल रूपमा सगरमाथा आरोहण गर्नेहरूमा कर्णेल किशोर अधिकारी, कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवर रहेका छन् ।

उनीहरू बिहान १० बजेर ५ मिनेटमा चुचुरोमा पाइला टेकेका हुन् ।