४ कार्तिक २०८३, बुधबार

बयानका लागि पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् । आइतबार साँझ मात्रै नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् ।