३० कार्तिक २०८३, सोमबार

एमालेको युवा विद्यार्थीले आज शक्ति प्रदर्शन गर्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु (युवा–विद्यार्थी)ले आज सोमबार शक्ति प्रदर्शन गर्ने भएको छ ।

युवा–विद्यार्थीले भ्रष्टचार विरुद्ध शक्ति प्रर्दशन गर्न लागेको हो । युवा संघले ३४औँ स्थापना दिवस र अनेरास्ववियुले ५९औँ स्थापना दिवसका अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा बिहान ११ बजे भ्रष्टचार विरुद्ध खबरदारी र्‍याली सहितको सभा आयोजना गरेको छ ।

शक्ति प्रदर्शनमा दश हजार बढी युवा–विद्यार्थीको सहभागिता हुने बताइएको छ ।