शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीको कार्यक्रम रद्द

काठमाडौं, २ मंसिर । पार्टीभित्र विवाद बढीरहेका बेला प्रधानमन्त्री केपी ओलीको ताप्लेजुङ भ्रमणको कार्यक्रम स्थगित भएको छ । ओलीले मंसिर ५ गते ओलाङचुङगोला र घुन्साको भ्रमण गर्ने कार्यक्रम थियो । नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ...

काठमाडौंमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौं, २ मंसिर । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया किशोरी (बालिका) बलात्कृत भएकी छिन् । सोमार साँझ किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । हुम्लाको ताजाकोट गाउँपालिका–२ घर...

प्रहरीद्वारा काठमाडौंमा ठूलै खेल भएको अखडामा छापा, मिटरब्याजी पनि पक्राउ

काठमाडौं, २ मंसिर । काठमाडौंको कुलेश्वरबाट प्रहरीले सात जना जुवाडेहरूलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले अवैध रुपमा जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा कुलेश्वरबाट जुवा खेलिरहेको सात जनालाई...

नेकपाका लुम्बिनी प्रदेश कमिटीका सदस्य खड्काको निधन

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य वमबहादुर खड्काको निधन भएको छ । नेकपाका लोकप्रिय नेताका रुपमा परिचित खड्काको निधनप्रति नेताहरूले दःख व्यक्त गरेका छन् । प्रवासदेखि निरन्तर...

मनाङको अधिकांश ठाउँमा हिमपात

पोखरा, २ मंसिर । मनाङ जिल्लामा हिउँ परेको छ । हिउँ परेपछि मनाङमा चिसो बढेको छ । नार र फू गाउँ तथा आसपासमा हिउँ परेको छ । हिउँले बस्ती ढाकेको छ । तल्लो क्षेत्रमा...

युवती हत्याका अभियुक्तलाई छाड्न खोजेको भन्दै जुम्लामा भव्य प्रदर्शन

जुम्ला, २ मंसिर । जुम्ला जिल्लाको हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्यालाई कारबाहीका लागि दवाव दिन शुक्रबार प्रदर्शन भएको छ । सिंजाबाट जुम्ला आएका पीडितले शुक्रबार दोषीलाई कारबाहीको मागसहित प्रदर्शन...

काठमाडौंमा आगलागी हुँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं, २ कात्तिक । काठमाडौंको कपनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार राति बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा उनको घरमा भाडामा बस्ने नुवाकोट...

कांग्रेस केन्द्रीय सदस्य मन्सुर १४ दिनमा कोरोनाबाट निको

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुर कोरोनाभाइरसको संक्रमणबाट निको भएका छन् । गृहजिल्ला बारामा रहेका बेला मन्सुरलाई कोरोनाको संक्रमण भएको थियो । संक्रमणले समस्या भएपछि मन्सुरलाई हेलिकप्टरबाट काठमाडौं...

हुम्लामा लगातार हिमपात, चिसो बढ्यो

काठमाडौं, २ मंसिर । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ। यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ। यसअघि कात्तिक १८ गते हिमपात भएको थियो। जिल्लामा आइतबार र सोमबार दुई दिन...

विद्यालय क्षेत्रमा कोभिड–१९ सम्बन्धी कार्य नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं, १ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा विद्यालय वरपर कोभिड–१९ सम्बन्धी कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । विशेषगरी विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसनसम्बन्धी कार्यहरू सञ्चालन नगर्न मन्त्रालयले निर्देशन...

मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने

काठमाडौं, १ मंसिर । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ । फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट...

कोरोना संक्रमितको उपचारमा खटिएका २ जना डाक्टरको कोरोनाबाटै निधन

काठमाडौं, १ मंसिर । कोरोना संक्रमित बिरामीहरुको उपचारमा खटिदै आएका दुई जना डाक्टरको कोरोना संक्रमणबाटै निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्टरद्वय सुनिल झा र नारायण थापाको निधन भएको हो ।...
1 4,165 4,166 4,167 4,168 4,169 11,413